सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा नगर प्रमुखका लागि दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा दलदेखि स्वतन्त्र गरी नगर प्रमुखमा दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट