धनगढी उपमहानगरपालिका: नगर सभामा कुर्सी फालाफाल

धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ। नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो।...