धनगढी । धनगढी उपमहानगरपालिका र नेपाल स्पोर्टस् रिसर्च एन्ड प्रमोसन फाउन्डेसन(नेस्पो)बिच सम्झौता भएको छ । उपमहानगरपालिकाद्वारा पालिका क्षेत्रमा सञ्चालित विविध खेल गतिबिधिहरुलाई थप व्यवस्थित तथा शिक्षामूलक तवरले अगाडी बढाउन ७ बुँदे सम्झौता गरिएको हो । सम्झौता पत्रमा उपमहानगरका तर्फबाट नगर प्रमुख नृप बहादुर वड र नेस्पोका तर्फबाट अध्यक्ष साम्राज्य विक्रम पाँडेले आइतबार एक कार्यक्रममा बिच […]