धनगढी उपमहानगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका मुडभरी प्यानलसहित निर्वाचित

धनगढी – धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तोष मुडभरी पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन्। वडाध्यक्षमा निर्वाचित मुडभरीले ११८६ मत प्राप्त गरेका छन्। यसैगरी सदस्यमा सत्यदेवी जोशी १०६२, डम्मर नाथ जोशी ९८२,धर्मराज उपाध्यय ९९७ र सरस्वती कोली १०२७ मत प्राप्त गरी बिजयी भएका छन्। अध्यक्षमा निर्वाचित मुडभरी यसअघि पनि वडाध्यक्ष थिए ।

सम्बन्धित सामग्री

कांग्रेसका पृथ्वीको मन्त्री पद पक्का,  शपथ लिन धनगढी उड्दै

धनगढी : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह मन्त्री बन्ने भएका छन्।बझाङबाट निर्वाचित सिंहलाई मुख्यमन्त्री कमलबहादुर शाहले आज आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने स्रोतले जनाएको छ। सिंहले पनि आफूलाई मन्त्री नियुक्त गर्नेबारे जानकारी आएको बताए।उनले भने, ‘भर्खरै मुख्यमन्त्रीले फोन गर्नुभयो। म काठमाडौंमा छु। शपथका लागि ५ बजे आउन भन्नुभएको छ तर मैले त भोलिको टिकट काटेको थिएँ। त्यत्तिकैमा अहिले म एयरपोर्टतिर जाँदै छु। अब धनगढी आउने जहाज खोज्छु।’आफ्नो पू

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै

काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश धनगडी जाँदै छन् । सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा आज धनगढी जान लागेका हुन् । देउवा काठमाडौबाट ११ बजे धनगढी उड्ने छन्। यस्तै दिउँसो २ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिम […]

प्रधानमन्त्री देउवा बिहीबार धनगढी आउँदै

धनगढी– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार धनगढी आउने भएका छन् । मंसिर-४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् । धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औं संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ । धनगढी-१ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको […]

धनगढी- ५ मा कांग्रेसका देउवा विजयी

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा(२) मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवा विजयी भएका छन् । देउवाले ९ हजार ५९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत प्राप्त गरे […]

धनगढी उपमहानगरको कार्यपालिकाले पूर्णता पायो

१८ जेठ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १९ मध्ये सबैभन्दा धेरै ११ वटा वडा जितेर ठूलो दल बनेको नेपाली कांग्रेसका ८ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार महिला सदस्यतर्फ निशाकुमारी आउजी, मायाकुमारी भण्डारी, यशोदा भण्डारी, विन्दु तामाङ र सुुष्मा चौधरी तथा दलित […]

धनगढी : वडाध्यक्षमा दलका उम्मेदवार, मेयरमा हमाल !

६ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका नृपबहादुर वडले भनेका थिए, ‘स्वतन्त्र उम्मेदवारको न जरा, न त टुप्पो । अगाडि–पछाडि र दाया–बायाँ कतै छैन । त्यसैले मेरो प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारसँग छैन, हुुदैन ।’ अघिल्लो पटक मेयर बन्दा पाएको १४ हजार बढी मत, १० हजारभन्दा बढी ल्याएको माओवादी केन्द्रसहित सत्तारुढ दलहरुको गठबन्धनका […]

धनगढी–१ को वडाध्यक्षमा कांग्रेसका मुडभरी प्यानलसहित विजयी

धनगढी – धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुडभरी पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन्। वडा अध्यक्षमा निर्वाचित मुडभरीले १ हजार १८६ मत प्राप्त गरेका छन्। यसैगरी सदस्यमा सत्यदेवी जोशी १०६२, डम्मरनाथ जोशी ९८२, धर्मराज उपाध्यय ९९७ र सरस्वती कोली १०२७ मत प्राप्त गरी विजयी भएका छन्। अध्यक्षमा निर्वाचित मुडभरी यसअघि पनि वडा […]

धनगढी-२ को वडाध्यक्षमा कांग्रेसका मुडभरी विजयी

१ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुडभरी विजयी भएका छन् । वडामा खसेको कुल ४ हजार २८६ मध्ये एक हजार १८३ मत ल्याएर मुडभरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५७९, नेकपा एमालेका उम्मेदवारले ५६७ र स्वतन्त्र उम्मेदवारले ३५८ मत प्राप्त गरेका छन् […]

धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारको अग्रता

३१ वैशाख, धनगढी । धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । १०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मत सहित अग्रता लिएकी छन् ।