काठमाडौं- धनगढी उपमहानगरपालिका जारी उप मेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मंगलबार भएको प्क्वाटरफाइनल खेलमा धनगढीले बर्दियाको बाँसगढी नगरपालिकालाई १२-१ गोलले पराजित गर्यो। ललितपुर उपमहानगरपालिकाले मंगलबार भएको क्वाटरफाइनल भिडन्तमा झापाको शिवसताक्षी नगरपालिकालाई ४-० गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको छ। बाँसगढी र ललितपुर दुवैले नकआउटको पहिलो चरणमा बाई पाएका हुन्। बुधबार हुने क्वाटरफाइनलमा […]