बेरोजगारलाई सीप सिकाउँदै धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरले बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले तीनमहिने सीपमूलक तालिम दिन सुरु गरेको छ । उपमहानगरले ललितपुरको ओल्गापुरी भोकेसनल स्कुलसँगको सहकार्यमा प्लम्बिङ र बिल्डिङ इलेक्ट्रिक तालिम सुरु गरेको छ । यी दुवै...

सम्बन्धित सामग्री

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

धुलिखेल– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ की ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेकी छिन् । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गरेका हुन् । महिलाले सीप […]

सीप सिकेर स्वरोजगार बन्दै महिला

घोराही (दाङ) – दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्। आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको घोराही उपमहानगरपालिका–१४ कपासीका उमेरले ५० वर्ष पुगेकी मीना ओलीले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न […]

विद्यालयमै जीवनपयोगी सीप सिक्दै विद्यार्थी

सल्यान : आधुनिकतासँगै समाजका परम्परागत कुरा नयाँ पुस्ताले भुल्दै जान थालेका छन्। जति पनि रैथाने सीप तथा संस्कृति छन् विस्तारै समाजबाट लोप हुँदै जान थालेका छन्।आधुनिकतासँगै लोप हुन लागेका सीप र व्यवसायलाई संरक्षण एवम् प्रवद्र्धन गर्न सल्यानका विद्यार्थीहरुलाई परम्परागत सीप सिकाउन थालिएको छ।जिल्लाको कपुरकोट गाउँपालिका ५ रिममा रहेको जनज्योति माध्यमिक विद्यालयले पुराना पेसा व्यवसायबारे ज्ञान दिन विद्यार्थीहरुर्ला सामेल गराएर सिकाउने र विद्यार्थीमा भएको प्रतिभा उजागर गर्ने कार्यको थालनी गरेको छ।विषयग

सीप नसिकी विदेश जाँदा पछुतो भयो, अब त बिना सीप जान्न भो

बिना सीप वैदेशिक रोजगारीमा जाँदा भनेजस्तो काम र कमाइ नपाएको गुनासोहरू बढ्दो छ । तर सीप सिकेर दक्ष श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जानेले राम्रो काम र कमाइ गरिरहेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई विभिन्न निकायले विभिन्न विषयमा बेला बेलामा निःशुल्क सीप तालिम दिइरहेका हुन्छन् । आफैँले पैसा तिरेर पनि आफूले चाहेको सीप आफ्नो उपयुक्त समयमा सिक्न सकिन्छ ।

विदेशको काम, सीप भए हुन्छ सुरक्षा र राम्रो दाम

वैदेशिक रोजगारीमा जाँदा हातमा सीप हुने हो भने सीप अनुसारको कमाइ हुन्छ । काम गर्न पनि सहज हुन्छ । विदेशमा गएर गर्ने काम यहीबाट जानेर जाँदा विदेशमा सहज हुन्छ । आफ्नो रुचि अनुसारको सीप पैसा तिरेर पनि सिक्न सकिन्छ भने विभिन्न समयमा सरकारी तथा गैरसरकारी निकायहरूले निःशुल्क पनि सीप सिकाइरहेका हुन्छन् ।

कैदीबन्दीलाई तीनमहिने सीप विकास तालिम

ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरूलाई सीप विकास तालिम दिएको छ । कारागारमा रहेका कैदीबन्दीमा सीप विकास गरेर उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महानगरले तालिम दिएको हो ।  पहिलो चरणमा नख्खु कारागारमा रहेका...

सीप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला

जुम्ला : जुम्लाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। चन्दननाथ नगरपालिकाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको चन्दननाथ नगरपालिका–६ की संगीता रावलले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ। आत्मनिर्भर बन्छौँ। आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ।’सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्न एकमहिने हाते होजियारी तालिम दिएको थियो। ‘एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप

सीप सिकेर स्वरोजगार बन्ने अठोट

जुम्ला चन्दननाथ नगरपालिकाका महिला रोजगारी बन्न सीप सिक्न थालेका छन्। उनीहरुले सीप सिकेर स्वरोजगार बन्ने अठोट लिएका हुन्।...

अपाङ्गता भएकालाई सीप र अवसरको खाँचो

अपाङ्गता भएका व्यक्तिहरूलाई सीप र अवसर आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन्।

परिसंघ र सीप कार्यक्रमबीच समझदारी

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम–सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सीप परियोजनाका टिम लिडर बलिजत बोहराले हस्ताक्षर गरेका छन् । कार्यक्रममा उद्योग सचिव पोखरेलले औद्योगिक क्षेत्रका लागि […]