प्रचण्ड–नेपालबीच कोटेश्वरमा १ घण्टा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच बिहीवार १ घण्टा लामो कुराकानी भएको छ । नेता नेपालको निवास कोटेश्वरमा २ नेताबीच शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा छलफल भएको स्रोतको दाबी छ । देउवाले बुधवार मात्र नेता नेपालसँग भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए ।  प्रचण्ड र नेपालबीच देउवाको सरकारलाई विश्वासको मत दिलाएर संसदलाई पूरा कार्यकाल चलाउने विषयमा छलफल भएको माओवादी स्रोतले बतायो ।  प्रचण्डले सरकार ...

सम्बन्धित सामग्री

ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल

ठमेल पर्यटन विकास परिषद्ले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ।...

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल

मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सोमबार ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै …

प्रचण्ड र जगन्नाथबीच बालुवाटारमा एक घण्टा छलफल

काठमाडौं, पुस २२ । नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’लाई भेटन् बालुवाटार पुगेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका खतिवडाले प्रचण्डसँग करिव एक घण्टा छलफल गरेका छन्। भेटवार्ताबारे बोल्दै खतिवडाले समसामयिक राजनीतिक विषयमा कुराकानी भएको र भेटका क्रममा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिएर समर्थन गर्न आग्रह गरेको […]

राष्ट्रपतिद्वारा राप्रपासँग २ घण्टा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे परामर्श गर्ने क्रममा विभिन्न दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल गरिरहेकी छन् । सोही क्रममा भण्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग हिजो साँझ २ घण्टा छलफल गरेकी छन् । आइतबार दुई घण्टा भएको छलफल नागरिकता विधेयक र समसामयिक विषयमा केन्द्रित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो क्रममा राष्ट्रपतिलाई देश र जनताको पक्षमा केन्द्रित रहेर निर्णय लिन पार्टीले सुझाव दिएको श्रेष्ठले जानकारी दिए । राष्ट्रप

श्रममन्त्री कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने भएका छन्। मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्नुहुने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ । श्रमिकले पैसा […]

प्रचण्ड र बाबुराम भट्टराईबीच एक घण्टा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच एक घण्टा छलफल भएको हो। जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि भट्टराई पार्टी पुनर्गठनको तयारीमा छन्।भट्टराईसँग प्रचण्डको संवाद बाक्लिँदै गएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डले पूर्वमाओवादीहरु  एक ठाउँमा आउनुपर्ने बताउँदै आएकाले पनि भेटलाई महत्वका साथ हेरिएको हो

अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको प्रचण्डको भनाइ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताएका छन् । तीनदिने भारत भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले डोभलसँग लामो छलफल गरेको बताए । डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी भएको उनले बताए। उनले उक्त […]

गृहमन्त्रीको चाहनाः पर्यटकीय क्षेत्र चौबिसै घण्टा खुलोस

पर्यटकीय क्षेत्र लेकसाईड चौबिसै घण्टा खोल्ने विषयमा छलफल र बहस चलिरहँदा गृहमन्त्री बालकृष्ण खाँणले भने पर्यटकीय क्षेत्रलाई आवश्यक अनुसार पूरैदिन (२४ घण्टा) घण्टा खोल्ने तयारीमा सरकार रहेको बताएका छन्।...