१० मिनेटको लागि बालुवाटार छिरेका बाबुराम एक घण्टा बसे, प्रधानमन्त्रीसँग निर्वाचनकेन्द्रित छलफल

  काठमाडौं, ९ चैत्र । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टाईले प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज करिब एक घण्टा भन्दा लामो समयसम्म छलफल भएको हो । सुरुमा भट्टराईले १० मिनेटको लागि समय मागेका थिए । तर, प्रधानमन्त्रीसँगको छलफलमा चुनावकेन्द्रित कुराकानी भएकोले उनीहरुबीच एक […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई भेटेर देउवाले भने– गठबन्धनबारे शंका नगर्नुहोस्

प्रधानमन्त्री र देउवाबीच बालुवाटारमा करिब आधा घण्टा छलफल भएको छ । बालुवाटार स्रोतका अनुसार छलफलका क्रममा सभापति देउवाले कांग्रेसप्रति कुनै शंका नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रचण्ड र जगन्नाथबीच बालुवाटारमा एक घण्टा छलफल

काठमाडौं, पुस २२ । नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’लाई भेटन् बालुवाटार पुगेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका खतिवडाले प्रचण्डसँग करिव एक घण्टा छलफल गरेका छन्। भेटवार्ताबारे बोल्दै खतिवडाले समसामयिक राजनीतिक विषयमा कुराकानी भएको र भेटका क्रममा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिएर समर्थन गर्न आग्रह गरेको […]

डेढ घण्टापछि बालुवाटारबाट फर्किए ओली, के भयो छलफल ?

लामो समयपछि बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओली करिब डेढ घण्टा लामो छलफल सकेर फर्किएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको संवादहीनता तोड्दै आज बिहान ओली आफ्नो पार्टीका केही नेतासहित बालुवाटार...

बलात्कार पीडितलाई न्याय माग्दै बालुवाटारमा धर्ना (तस्बिरहरू)

बलात्कार पीडितलाई न्याय माग्दै युवाहरूले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कारका दोषीलाई सजाय दिन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गरेका छन् ।विभिन्न प्लेकार्ड बोकेर बालुवाटार पुगेर बालुवाटार पुगेका उनीहरुले करिब एक घण्टा धर्ना दिएका थिए । हेर्नुहोस् तस्बिरहरू :

‘बालुवाटारवासी’ जुर्मुराएका छन्

३० चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वार हो, धुलियाबिट । धुलियाबिट चोकबाट उत्तर-पूर्वको ओरालो गोरेटो झरेर झण्डै आधा घण्टा हिँडेपछि पुगिन्छ ‘बालुवाटार’ । माथि घना जंगल, तल झुप्रा खोला छ । त्यही खोलाको किनारमा एउटा सानो बस्ती छ, ‘बालुवाटार’ । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका-११ मा रहेको यो बालुवाटार काठमाडौंमा प्रधानमन्त्री बस्ने […]

झण्डै २ घण्टा बसेर बालकोटबाट बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै दुई घण्टा लामो वार्ता भएको छ । ओली निवास बालकोटमा राति ८ बजेर ५० मिनेटमा बालकोट पुगेका देउवा राति सवा १० बजे बालुवाटार फर्किएका हुन् । योबीचमा देउवा र ओलीबीच दुई चरणमा छलफल भयो । पहिलो चरणमा छलफल सकेर बालुवाटार फर्किन लागेका देउवाले फेरि फर्किएर ओलीसँग छलफल गरेका थिए । छलफल एमसीसीको विषयमा केन्द्रीत रहेको बताइएपछि देउवा र ओलीको तर्फबाट कसैले पनि प्रतिक्रिया दिन मानेका छैनन् । सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओलीको सहयोग...

सत्ता गठबन्धन बैठक : संसद्को अवरोधका विषयमा छलफल

काठमाडौँ। सत्ता साझेदार पाँच दलको बैठक बैठक सकिएको छ । आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय भने प्रवेश नगरेको बालुवाटार स्रोतले जनाएको छ । ‘संसद्को अवरोध कसरी हटाउने, सामूहिक प्रयासबाट अवरोध हटाउन नसके कसरी अघि बढ्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो, […]

ठाकुर–महतो बालुवाटारमा

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि उनीहरु बालुवाटार पुगेका हुन्।...

‘तानाशाह’ आरोपित प्रधानमन्त्रीसँग बालुवाटारमा दुई घण्टा

गएको शनिवार बिहान साढे ११ बजेका लागि प्रधामनन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको समय तय भएको थियो । साढे ११ भन्दा अगावै क्यामेरा सेट गर्नुपर्ने भएकोले हामी ११ बजेर ५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्‍यौं ।  उपप्रधानन्त्री ईश्वर पोखरेल र अन्य कुनै मन्त्री केही जरुरी कामले आएका कारण अन्तर्वार्ता केही ढिला हुने भयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रेस संयोजक रामशरण बजगाईं र प्रधानमन्त्रीका फोटोग्राफर राजन काफ्ले लगायतसँग हाम्रो भेट भैसकेको थियो । केहीबेर उनीहरूसँग अन्तर्वार्ता गर्ने कोठामा चिया...