सत्यमाेहन जाेशीलाई भब्य सम्मान (फाेटाेफिचर)

वाङ्मय शताब्दि पुरुष डा. सत्यमोहन जोशीलाई शुक्रबार राजधानीमा एक भव्य समारोहबीच सम्मान गरिएको छ। नेवाः जागरण मञ्चको संयोजनमा लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी सम्मान’ समितिका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मान गरेकी हुन्। जोशीलाई सम्मान स्वरूप वसन्तपुरबाट दिउँसो १ बजे नेपाली सेनाको बग्गी एवं ब्यान्डसहितको टोलीको र्‍यालीले नगर परिक्रमापश्चात् राष्ट्रिय…