संस्कृतिविद् सत्यमोहन जोशीलाई महालक्ष्मी विकास बैंकको सम्मान

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन् । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्कृतिविद् जोशीलाई सम्मान गरेको हो । २८ औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका जोशीलाई सम्मान गरेको हो । उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक […]