मेरो हात नपरेको सत्यमोहन दाइको त्यो पुस्तक

सत्यमोहन जोशी संस्कृतिविद् अनि साहित्यकार मात्रै हुनुहुन्नथ्यो। उहाँ महापुरुष हुनुहुन्थ्यो। उहाँ देशकै सम्पत्ति हो। राष्ट्रकै धरोहर हो। दाइमा अहंकार कत्ति थिएन। कहिल्यै घमन्ड गर्नुभएन। सबैलाई सम्मान गर्ने, माया गर्ने, प्रोत्साहन दिने उहाँको बानी थियो। मला...

सम्बन्धित सामग्री

‘हाम्रो मौलापुर’ पुस्तक विद्यार्थीको हात हातमा

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम अन्तरगत ‘हाम्राे मौलापुर’ पुस्तक लागू गरेको हो । विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी लागू गरिएको मौलापुरका नगर प्रमुख रीनाकुमारी साहले बताइन् । ‘स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको […] The post ‘हाम्रो मौलापुर’ पुस्तक विद्यार्थीको हात हातमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजु स्याङ्तानको ‘ओ पेङदोर्जे’ सार्वजनिक

१६ वैशाख, काठमाडौं । कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ शनिबार सार्वजनिक भएको छ । आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले पुस्तक सार्वजनिक  गरेका थिए । द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रविणाले हात गुमाएकी थिइन् । पब्लिकेशन नेपालयको आर शालामा पुस्तक विमोचन गर्नुअघि […]

समयमै विद्यार्थीले पुस्तक पाउनु सरकारको मुख्य उपलब्धि: नेता पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताएका छन्।...

भर्नासँगै हात–हातमा पाठ्यपुस्तक

भर्नासँगै हात–हातमा पाठ्यपुस्तक बझाङ, ४ वैशाख । अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो । विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए । गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो । पाठ्यपुस्तकको अभावले विद्यार्थीको सङ्ख्या पनि घट्यो । भर्ना सङ्ख्या र कक्षा हाजिरी हेर्दा विद्यार्थीको उपस्थिति निकै कम देखियो […]

अझै हात परेनन् पुस्तक

नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना बितेको छ। चार महिना बित्दासमेत धनकुटाका जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन्। यस वर्षको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन्। १४ वर्षकी विद्यार्थी विनिता राई जिल्लाको साँगुरीगढी गाउँपालिका–७, महाभारतमा रहेको गोलखाडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ तर उहाँले अहिलेसम्म पूरा सेट नयाँ पुस्तक पाउनुभएको छैन। “हामीले शैक्षिक सत्र सुरु हुँदा नै नयाँ पुस्तक पाउँछौँ भन्ने सुनेको थिएँ तर अहिलेसम्म पूरा सेट पुस्तक पाएका छैनौँ,” राईले भन्नुभयो। पुराना पुस्तक प्रयोग गर्न धेरै समस्या हुने गरेको राईको भनाइ छ। पुराना पुस्तकको सेट नै नपाइने तथा पाइहाले च्यातिएको मात्र पाइने उहाँको गुनासो छ।

मनाङमा ५० प्रतिशत मात्रै पुस्तक आइपुग्यो

मनाङ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हात हातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक […]

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

शैक्षिक सत्र सुरु भइसक्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन । यहाँका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थी पाठ्यपुस्तकविनै खाली हात माथिल्लो कक्षा उक्लेका छन् । महाकाली नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सोनी शाहीले समयमै पुस्तक हात नपर्दा पढाई बिथोलिने गरेको बताइन् । मुगुमा अन्य हिमाली जिल्लामा जस्तो इन्टरनेटको सहज पहुँच पनि छैन । समयमै विद्यालयमा पाठ्यपुस्तक पुगे पुस्तक हेरेरै भए पनि पढ्न सकिने अर्का विद्यार्थी कर्णवीर मल्लले ब

मदन पुरस्कारका लागि ९ पुस्तक छानिए

काठमाडौँ। २०७७ को मदन पुरस्कारका लागि उत्कृष्ट सूचीमा ९ पुस्तक परेका छन्। मदन पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको पुस्तकको सूचीमा एकलव्यको देब्रे हात, करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका छन्। मदन पुरस्कार गुठीका अनुसार पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएकामध्ये उत्कृष्ट ९ छनोट भएका हुन्।

मदन पुरस्कारको सूचीमा ९ पुस्तक छानिए

मदन पुरस्कार गुठीले २०७७ को पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट गरेको छ । सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् । यसैगरी प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् । मदन पुरस्कार गुठीका अनुसार २०७७ सालको पुरस्