संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । ललितपुरको पाटनस्थित सत्यमोहन जोशीकै निवासमा पुगेर अनेसाकी केन्द्रीय अध्यक्ष गीता खत्री र सदस्य प्रा.डा खगेन्द्र लुइँटेलले सत्यमोहन जोशीलाई अनेसासको मानार्थ सदस्यता प्रदान गरी सम्मान गरेका हुन् । अनेसासले उहाँका नाममा एक हजार डलर राशिको सत्यमोहन जोशी पुुरस्कार स्थाना गरेको छ । कार्यक्रममा अनेसास नवरत्न पुरस्कार साहित्य तर्फ गङ्गा तिगल, शारदा पौडेल, गीता कार्की, शकुन ज्ञवा

सम्बन्धित सामग्री

सत्यमोहन जोशी र गिरीश गिरीलाई उत्तम शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको उत्तम शान्ति पुरस्कार संस्कृतिविद् सत्यमोहन जोशी र पत्रकार गिरीश गिरीलाई प्रदान गरिएको छ । हरेक वर्ष एक गैरआख्यान कृतिलाई दिइने यो पुरस्कार यसपटक जोशीको आत्मवृतान्त ‘सत्यमोहन’लाई प्रदान गरिएको हो । हरेक जेठ १२ गते साहित्यकार तथा रूपरेखा पत्रिका सम्पादक उत्तम कुँवरको जन्मदिनको अवसर पारेर उत्तम शान्ति पुरस्कार प्रदान गर्ने गरिएको छ […]

सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएको उनलाई बिहीबार किष्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो । यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि...

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार किष्ट अस्पतालमा भर्ना भएका जोशी उपचारपछि डिस्चार्ज भएका हुन् । ६ दिनपछि आज (सोमबार) उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा निमोनिया देखिएको थियो ।

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, फागुन २ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत मंगलबार किष्ट अस्पतालमा भर्ना हुनुभएका जोशी उपचारपछि डिस्चार्ज हुनुभएको हो । ६ दिनपछि सोमबार उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको छातीमा निमोनिया देखिएको थियो […]

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशी आज साेमवार दिउँसाे अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।  उहाँ छाती दुखेपछि उपचारका लागि माघ २५ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।  जोशीको मुटुमा समस्या देखिनुका साथै छातीमा निमोनिया भएको थियो । अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएका जोशीलाई घरमा पनि केही दिन अक्सिजनको सपोर्टमा राख्नुपर्ने अस्पतालले जनाएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २ फागुन । स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशी  आज डिस्चार्ज भएका छन्। जोशी आज ६ दिनको लामो उपचारपछि किस्ट अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनलाई छातीमा निमोनिया संक्रमण पनि भएको थियो ।

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं- स्वास्थ्यमा अचानक समस्या देखिएपछि १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् । उनलाई ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई मंगलबार दिउँसो किस्ट अस्पताल पुर्‍याइएको हो। जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका सिइओ […]

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी आज (मंगलबार) अस्पताल भर्ना भएका छन् । हिजो (सोमबार) रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिए । प्रा.डा. बज्रचार्यका अनुसार १०२ वर्षीय जोशीको छातीमा निमोनियाको सङ्क्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई […]

सत्यमोहन जोशी अस्वस्थ

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपन उनीमा बढेको नागरिक दैनिकमा खबर छ । हिँडडुल समेत गर्न नसक्ने भएपछि सातदिन यता उनी चिकित्सकको निगरानीमा बलम्बुस्थित घरमै रहेका छन् । शरीर कमजोर भएको र हर्नियासमेत देखिएकाले उपचार भइरहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।