हटडक्समा 'देवी'को वर्ल्ड प्रिमियर

सुविना श्रेष्ठद्वारा निर्देशित डकुमेन्ट्री 'देवी'को हटडक्स क्यानेडियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको छ । ८० मिनेट लामो यो डकुमेन्ट्री उत्तर अमेरिकाको सबैभन्दा ठूलो फेस्टिभल हट डक्सअन्तर्गतको 'अन्तर्राष्ट्रिय स्पेक्ट्रम डकुमेन्ट्री प्रतिस्पर्धा'मा छनौट भएको हो ।

सम्बन्धित सामग्री

दयाहाङ र मिरुनाको ‘रंगेली’को वर्ल्ड प्रिमियर अष्ट्रेलियामा हुने

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘रंगेली’ नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने भएको छ । साथै, फिल्मलाई नेपाल रिलिजअघि नै अष्ट्रेलिया र अमेरिकामा प्रिमियर गरिने भएको छ । कार्यकारी निर्माता जितेन्द्र खतिवडाले फिल्मलाई फागुन २५ गते नेपालसहित ती मुलुकमा प्रदर्शन गर्न लागिएको जानकारी दिए । अष्ट्रेलिया प्रिमियर माघको […]

टिफमा 'गाउँ आएको बाटो'को वर्ल्ड प्रिमियर

टोरोन्टो फिल्म फेस्टिभल(टिफ)मा नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनपछि दर्शकहरूबीच भएको अन्तरक्रियामा अभिनेता दयाहाङ राईले नेपाली फिल्मले नेपाली कथा र जनजीवन जोड्न थालेको प्रसंग सुनाए ।

अमेरिकाको ट्रिबेका फिल्म फेस्टिभलमा प्रभासको ‘आदिपुरुष’को वर्ल्ड प्रिमियर हुने

प्रभास अभिनित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बहुप्रतिक्षित फिल्ममध्येको एक हो। टिजर सार्वजनिक भएदेखि नै चर्चामा रहेको यो फिल्म आगामी जुन १६ बाट रिलिज हुँदैछ। यसैबिच, यो फिल्म विदेशमा प्रिमियर हुने खबर बाहिरिएको छ। निर्माण टिमले फिल्मको वर्ल्ड प्रिमियरको मिति पनि घोषणा गरेको छ। न्यूयोर्कमा हुने ट्रिबेका फिल्म फेस्टिभलमा जुन १३ गते फिल्मको वर्ल्ड…

'बाघको बङ्गारा' को वर्ल्ड प्रिमियर गर्दै किम्फ सुरु

हेर्ने कथा टिमले बनाएको मौरी काढ्ने डकुमेन्ट्री 'बाघको बङ्गारा'को वर्ल्ड प्रिमियर गर्दै २० औं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) सुरु भएको छ । जाजरकोटको अक्करे भीरमा मौरी काढ्न पुग्नेहरूको यात्रालाई डकुमेन्ट्रीमा देखाइएको छ ।

छायाङ्कन स्थल जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर

काठमाडौं : फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाबाट गरिएको छ। जुम्लाको पाताराशी गाउँपालिकाको दुर्गम तिर्खु गाउँमा पर्ने ऋण मोक्ष विद्यालयको प्रांगणमा पहिलोपटक फिल्म प्रदर्शन गरिएको हो। भदौ १० गते प्रदर्शन हुने फिल्मको पहिलो प्रिमियर शो छायाङ्कन स्थानमै गरिएको हो। प्रिमियर शोका लागि फिल्मका अभिनेता प्रदीप खड्का र लेखक विकास सुवेदी आइतवार नै जुम्ला पुगेका…

जुम्लामा ‘प्रकाश’ को वर्ल्ड प्रिमियर

काठमाडौँ- आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’ को आगामी आइतबार अर्थात् ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने वर्ल्ड प्रिमियरका लागि फिल्मका लेखक विकास सुवेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ […]

‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ । आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबार जुम्लामा वर्ल्ड  प्रिमियर हुन लागेको निर्देशक दिनेश राउतले जानकारी दिए ।  जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयमा वर्ल्ड प्रिमियर गर्न...

लस एन्जल्समा ‘डक्टर स्ट्रेन्ज-२’ को वर्ल्ड प्रिमियर

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म  ‘डक्टर स्ट्रेन्ज–इन द मल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ ।  मार्भलको पछिल्लो फिल्म  ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यसै फिल्मको वर्ल्ड प्रिमियर गत मंगलबार अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमियरको तस्बिहरूलाई यसका मुख्य पात्रहरूले […]

‘डक्टर स्ट्रेन्ज-२’को वर्ल्ड प्रिमियर, शुक्रबार नेपालसहित विश्वभर रिलिज हुँदै

काठमाडौं । प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को वर्ल्ड प्रिमियर गएराति अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमिययरमा फिल्म हेरेका कतिपयले यसलाई हरर शैलीको बताएका छन् भने कतिपयले मिश्रित । कतिपयले चाहिं निर्देशक साम राइमी शैलीको फिल्मको रुपमा व्याख्या गरेका छन् । मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा कलाकारहरु बेनेडिक्ट कम्बरब्याच, […]

'कठपुतली' को वर्ल्ड प्रिमियर हुँदै

भिमसेन लामाको निर्देशन र सम्पदा मल्लको लेखनमा बनेको फिल्म 'कठपुतली : द पपेट'को आज न्युयोर्क वर्ल्ड प्रिमियर हुने भएको छ । कलाकारहरु कार्म, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल र शिल्पा मास्केको प्रमुख भूमिका रहेको यो हरर विधाको फिल्म विन्टर फिल्म अवार्ड्समा प्रिमियर हुने भएको हो ।