टिफमा 'गाउँ आएको बाटो'को वर्ल्ड प्रिमियर

टोरोन्टो फिल्म फेस्टिभल(टिफ)मा नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनपछि दर्शकहरूबीच भएको अन्तरक्रियामा अभिनेता दयाहाङ राईले नेपाली फिल्मले नेपाली कथा र जनजीवन जोड्न थालेको प्रसंग सुनाए ।

सम्बन्धित सामग्री

'गाउँ आएको बाटो' गोटेन्बर्गमा छनौट

प्रतिक्षित फिल्म 'गाउँ आएको बाटो' स्वीडेनको गोटेन्बर्ग फिल्म फेस्टिभलमा छनौट भएको छ । यसअघि टोरोन्टोमा वर्ल्ड प्रिमियर भएको यो फिल्मले घरेलु प्रदर्शनको तयारी थाल्दै गर्दा गोटेन्बर्गको खबर सुनाएको हो ।

गाउँ फर्कियो, 'गाउँ आएको बाटो'

'टोरोन्टो'मा वर्ल्ड प्रिमियर भएको 'गाउँ आएको बाटो' जेठ १८ बाट नेपाल प्रदर्शनमा आउने भएको छ । विश्व प्रतिष्ठित 'बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'मा साउथ एसिया प्रिमियर भएको नवीन सुब्बा निर्देशित यो फिल्म यसअघि साउथ अमेरिकाको 'साउ पाउलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल' र भारतको 'जिओ मामी मुम्बई फिल्म फेस्टिभल'मा प्रदर्शनमा आएको थियो ।

टोरन्टोमा ‘गाउँ आएको बाटो’को वर्ल्ड प्रिमियर, दया र पशुपतिको अभिनयको प्रशंसा

टोरन्टो । नवीन सुब्बाको निर्देशन रहेको ‘गाउँ आएको बाटो’को आइतबार क्यानाडाको टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा भव्य प्रिमियर भएको छ । प्रिमियरमा फिल्म हेर्दे दर्शकले फिल्मसँगै कलाकार दयाहाङ राई र पशुपति राईको अभिनयको प्रशंसा भएको छ । फिल्म हेर्न प्रिमियरमा पुगेकी लेखक मन्जुश्री थापाले प्रिमियरका तस्बिर ...

‘गाउँ आएको बाटो’ बुसानमा एसिया प्रिमियर हुने

नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो'को बुसानमा एसिया प्रिमियर हुने भएको छ । त्यसअघि यो फिल्म विश्वप्रख्यात टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिँदै छ ।

'टोरोन्टो' मा 'गाउँ आएको बाटो' को वर्ल्ड प्रिमियर

नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' ४८ औं 'टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल' को ‘सेन्टर पिस’ सेक्सनमा छनोट भएको छ । सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने फेस्टिभलमा यो फिल्मको वर्ल्ड प्रिमियर हुने भएको हो । यसअघि दीपक रौनियारको 'सेतो सूर्य' र लघु फिल्मतर्फ राजन कठेतको 'बियर ट्रिज इन्द दि मिस्ट'ले फेस्टिभलमा उपस्थिति जनाएको थियो ।