‘डक्टर स्ट्रेन्ज-२’को वर्ल्ड प्रिमियर, शुक्रबार नेपालसहित विश्वभर रिलिज हुँदै

काठमाडौं । प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को वर्ल्ड प्रिमियर गएराति अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमिययरमा फिल्म हेरेका कतिपयले यसलाई हरर शैलीको बताएका छन् भने कतिपयले मिश्रित । कतिपयले चाहिं निर्देशक साम राइमी शैलीको फिल्मको रुपमा व्याख्या गरेका छन् । मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा कलाकारहरु बेनेडिक्ट कम्बरब्याच, […]