छायाङ्कन स्थल जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर

काठमाडौं : फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाबाट गरिएको छ। जुम्लाको पाताराशी गाउँपालिकाको दुर्गम तिर्खु गाउँमा पर्ने ऋण मोक्ष विद्यालयको प्रांगणमा पहिलोपटक फिल्म प्रदर्शन गरिएको हो। भदौ १० गते प्रदर्शन हुने फिल्मको पहिलो प्रिमियर शो छायाङ्कन स्थानमै गरिएको हो। प्रिमियर शोका लागि फिल्मका अभिनेता प्रदीप खड्का र लेखक विकास सुवेदी आइतवार नै जुम्ला पुगेका…

सम्बन्धित सामग्री