अमेरिकाको ट्रिबेका फिल्म फेस्टिभलमा प्रभासको ‘आदिपुरुष’को वर्ल्ड प्रिमियर हुने

प्रभास अभिनित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बहुप्रतिक्षित फिल्ममध्येको एक हो। टिजर सार्वजनिक भएदेखि नै चर्चामा रहेको यो फिल्म आगामी जुन १६ बाट रिलिज हुँदैछ। यसैबिच, यो फिल्म विदेशमा प्रिमियर हुने खबर बाहिरिएको छ। निर्माण टिमले फिल्मको वर्ल्ड प्रिमियरको मिति पनि घोषणा गरेको छ। न्यूयोर्कमा हुने ट्रिबेका फिल्म फेस्टिभलमा जुन १३ गते फिल्मको वर्ल्ड…

सम्बन्धित सामग्री

मुम्बईमा प्रिमियर हुँदै फिल्म ‘चिसो घर’

काठमाडौँ : मुम्बई फिल्म महोत्सव-२०२३ मा नेपाली फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) का लागि छनोट भएको छ। महोत्सव कात्तिक १० गतेदेखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ।एभरेष्ट फिल्म एकेडेमीबाट फिल्म अध्ययनमा डिप्लोमा गरेकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गरेको छोटो फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) को लागि छनोट भएको हो। सामाजिक कथा वस्तुमा आधारित उक्त फिल्म ११ मिनेट लामो छ। ‘मैले गरेको पहिलो काम नै अन्तरराष्ट्रिय महोत्सवमा छनोट हु

टेलर स्वीफ्टको फिल्म ‘इरास टुर’को वर्ल्ड प्रिमियर (तस्वीर)

काठमाडौं । पपस्टार टेलर स्वीफ्टको फिल्म ‘इरास टुर’लाई अमेरिकाको लस एन्जलसमा प्रिमियर गरिएको छ । यो रेडकार्पेट समारोहमा पपक्वीन बियोन्से, रचेल जेगलर, एडम स्यान्डलर लगायतका सेलिब्रिटीको उपस्थिति रह्यो । स्वीफ्टले ओस्कर डे ला रेन्टा भनिने नीलो लामो गाउन लगाएर रेडकार्पेटमा फ्यान र साथी सेलिब्रिटीसँग तस्वीर खिचाइन् । ‘मलाई सधैं यसो गर्न रमाइलो भएको छ । […]

दयाहाङ र मिरुनाको ‘रंगेली’को वर्ल्ड प्रिमियर अष्ट्रेलियामा हुने

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘रंगेली’ नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने भएको छ । साथै, फिल्मलाई नेपाल रिलिजअघि नै अष्ट्रेलिया र अमेरिकामा प्रिमियर गरिने भएको छ । कार्यकारी निर्माता जितेन्द्र खतिवडाले फिल्मलाई फागुन २५ गते नेपालसहित ती मुलुकमा प्रदर्शन गर्न लागिएको जानकारी दिए । अष्ट्रेलिया प्रिमियर माघको […]

छायाङ्कन स्थल जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर

काठमाडौं : फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाबाट गरिएको छ। जुम्लाको पाताराशी गाउँपालिकाको दुर्गम तिर्खु गाउँमा पर्ने ऋण मोक्ष विद्यालयको प्रांगणमा पहिलोपटक फिल्म प्रदर्शन गरिएको हो। भदौ १० गते प्रदर्शन हुने फिल्मको पहिलो प्रिमियर शो छायाङ्कन स्थानमै गरिएको हो। प्रिमियर शोका लागि फिल्मका अभिनेता प्रदीप खड्का र लेखक विकास सुवेदी आइतवार नै जुम्ला पुगेका…

जुम्लामा ‘प्रकाश’ को वर्ल्ड प्रिमियर

काठमाडौँ- आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’ को आगामी आइतबार अर्थात् ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने वर्ल्ड प्रिमियरका लागि फिल्मका लेखक विकास सुवेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ […]

‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ । आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबार जुम्लामा वर्ल्ड  प्रिमियर हुन लागेको निर्देशक दिनेश राउतले जानकारी दिए ।  जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयमा वर्ल्ड प्रिमियर गर्न...

लस एन्जल्समा ‘डक्टर स्ट्रेन्ज-२’ को वर्ल्ड प्रिमियर

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म  ‘डक्टर स्ट्रेन्ज–इन द मल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ ।  मार्भलको पछिल्लो फिल्म  ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यसै फिल्मको वर्ल्ड प्रिमियर गत मंगलबार अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमियरको तस्बिहरूलाई यसका मुख्य पात्रहरूले […]

‘डक्टर स्ट्रेन्ज-२’को वर्ल्ड प्रिमियर, शुक्रबार नेपालसहित विश्वभर रिलिज हुँदै

काठमाडौं । प्रतीक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्जः इन द मल्टिभर्स अफ म्याडनेस’को वर्ल्ड प्रिमियर गएराति अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ । प्रिमिययरमा फिल्म हेरेका कतिपयले यसलाई हरर शैलीको बताएका छन् भने कतिपयले मिश्रित । कतिपयले चाहिं निर्देशक साम राइमी शैलीको फिल्मको रुपमा व्याख्या गरेका छन् । मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा कलाकारहरु बेनेडिक्ट कम्बरब्याच, […]

फिल्म ‘महानगर’ को पोखरमा प्रिमियर हुने

पामे फिल्म फेस्टिभलमा पोखरामा फिल्म ‘महानगर’ को नेपाल प्रिमियर हुने भएको छ । फेस्टिभल पुस १२ गतेदेखि १६ गतेसम्म आयोजना हुँदैछ ।  भारतको कोलकातामा वर्ल्ड प्रिमियर गरिएको सो फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा समेत छनौट भएको थियो । सार्वजनिक प्रदर्शनको पर्खाइमा रहेको फिल्म नेपालमा भने पामे फिल्म फेस्टिभलमा पहिलो पटक देखाइन लागिएको हो ।कर्मा र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे लगायतको अभिनय द