'बाघको बङ्गारा' को वर्ल्ड प्रिमियर गर्दै किम्फ सुरु

हेर्ने कथा टिमले बनाएको मौरी काढ्ने डकुमेन्ट्री 'बाघको बङ्गारा'को वर्ल्ड प्रिमियर गर्दै २० औं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) सुरु भएको छ । जाजरकोटको अक्करे भीरमा मौरी काढ्न पुग्नेहरूको यात्रालाई डकुमेन्ट्रीमा देखाइएको छ ।