लुम्बिनी सरकारको पूर्णतामा ढिलाइ, चेपुवामा मुख्यमन्त्री

वर्तमान सरकार गठन भएको ६ महिना पुगिसक्दा पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाइसकेको छैन। मुख्यमन्त्री सहित १० मन्त्रालय रहेको यो प्रदेशमा तीन मन्त्रालय रिक्त छन्।...

सम्बन्धित सामग्री

लुम्बिनी सरकारले  साउनभित्र पूर्णता  पाउनेछ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने काम राजनीतिक...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई पर्यटनकर्मीको ज्ञापन पत्र

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बाँकेका पर्यटनकर्मीले ज्ञापन पत्र बुझाएका छन्।...

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै एमालेका लीला गिरी

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री नेकपा एमालेका लीला गिरी हुने भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुनु अघि पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन्। पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि आज विशेष अधिवेशन आह्वान भएको थियो। अधिवेशनमा विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्।…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले अविश्वासको प्रस्ताव सामना गर्नु पूर्व नै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री वैजना...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । केही बेरअघि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हाे । पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ ।   आज बुधवार बिहान बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्ने वा राजीनामा गर्ने भन्ने निर्णय गर्ने अधिकार संसदीय दलका नेता पोखरेललाई दिएको ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् ।मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने कार्यसूची छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन बाेलाइएकाे छ । मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष

लुम्बिनी बौद्धदर्शनका लागि विश्वग्रामका रुपमा स्थापित : मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी बौद्ध दर्शनका लागि विश्वग्रामको रुपमा स्थापित भइरहेको बताउनुभएको छ । वैशाख पूर्णिमा तथा २५६५ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजापाठ पश्चात् मुख्यमन्त्री पोखरेलले बुद्धदर्शन, सस्कृति र जीवनपद्धतीको रुपमा विकास भइरहेको पनि बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘बुद्धिज्म् ज्ञानका दृष्टिकोणले दर्शनको रुपमा संस्कृतिको रुपमा र जीवन पद्धतिका रुपमा पनि …

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा आज स्वीकृत भएको छ। सम्बन्धित समाचार : मुख्यमन्त्री शङ्कर पोखरेल दिए राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले राजीनामा स्वीकृत गरिदिएका हुन् ।