लुम्बिनी सरकारले  साउनभित्र पूर्णता  पाउनेछ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने काम राजनीतिक...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको विकास कपिलवस्तुबाट सुरु हुन्छ: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशको विकास सुरुवात कपिलवस्तुबाट गर्ने बताएका छन्।...

प्रदेश अधिकारकै लडाइँमा लाग्नु परिरहेको छः मुख्यमन्त्री चौधरी

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार संस्थागत हुने प्रयासमा रहेको बताएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश छैटौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको अवसरमा प्रदेशबासीहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले प्रदेश अझै संस्थागत हुने प्रयासमा रहेको जानकारी दिए। ‘प्रदेशमा आउनुपर्ने अधिकारहरू संघमा नै रहेका छन्। […]

प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने जानकारी दिएका छन्।

बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ – प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताए। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बीमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताए। उनले कोरोनापछि बीमा […]

एकले अर्काको धर्मलाई सम्मान गरौं: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एकले अर्काको धर्मलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।...

छाडाचौपायाको व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी

चन्द्रौटा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छाडा चौपायाको व्यवस्थापन हुने बताए। लुम्बिनी प्रदेश छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाई अघि बढ्ने मुख्यमन्त्री चौधरीले बताए।छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले गरेको पहल र प्रयास असफल भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शनिबार छाडा चौपाया व्यवस्थापन तथा संरक्षणका लागि आयोजना  गरेको जिल्लास्तरीय अन्तरसंवादमा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन्।लुम्बिनी प्रदेशको भारतीय खुला सीमासँग जोडिएका जिल्लाहरूम

छाडा चौपायाको व्यवस्थापन गर्छौं: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले प्रदेश विकास समिति गठन गरी छाडा चौपाया व्यवस्थापनको कार्य तत्कालै बढाइने बताएका छन्।...

लुम्बिनी केबुलकार प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल पाँच अर्ब लागतको लुम्बिनी केबुलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताउनुभएको छ । केबुलकारको अवलोकन भ्रमणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबुलकारले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । केबुलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई …

अधिकार प्राप्तिका लागि लडाइँ भइरहेको छ : मुख्यमन्त्री चौधरी

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तिको लडाइँ भइरहेको बताएका छन्।सोमबार लुम्बिनी प्रदेशले आयोजना गरेको १६ औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसार अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिइरहेको बताए।उनले कुनै न कुनै रुपमा अधिकार दिन कन्जुस्याइँ गरेकाले गणतन्त्र संस्थागत हुन चुनौती थपिएको आरोपसमेत लगाए।उनले भने, ‘अहिले पनि तहगत रुपमा संविधानल