लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, को बन्ला नयाँ मुख्यमन्त्री ?

काठमाडौँ / लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।  सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका