प्रचण्डको आरोप : ओली अहिले पनि प्रतिगमनकै बाटोमा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्।समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्।उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावनाविपरीत नभएको भन्द

सम्बन्धित सामग्री

आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित भएको माधव नेपालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि विचल्लित भएको टिप्पणी गर्नुभएको छ । विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले ओली नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले अध्यक्ष ओलीले […]

एमसीसीबारे ओली गैरजिम्मेवार बनेको प्रचण्डको सचिवालयको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रचण्डले आग्रह गरेपनि ओली गैरजिम्मेवार बनेको सचिवालयको आरोप छ ।‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट म

ओली अहिले पनि प्रतिगमनकै बाटोमा : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्। समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा...

ओलीले आवश्यक परे अहिले नै माधव नेपालको खुट्टा ढोग्छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न तयार रहेको आरोप लगाएका छन्। स्वार्थका लागि ओलीले जे पनि गरेको प्रचण्डले आरोप लगाए। नागरिक समाजसँग वानेश्वरमा विपक्षी गठबन्धनका ५ दलले आयोजना गरेको अन्तर्क्रियामा प्रचण्डले ओलीलाई यस्तो आरोप लगाएका हुन्। ‘आवश्यक परेमा ओली अहिले…

भारतको टाङमुनि छिरिनैसके ओली : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाए । सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताए । त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे । कम्युनिष्टहरु अवसरवादी भएकाले अहिले […]

‘ओली राष्ट्रवादी नभएर अवसरवादी हुन्’

‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको त्वं शरणम् भइसक्यो,’ कांग्रेस सभापति देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ?’ ओली राष्ट्रवादी नभएर अवसरवादी भएको आरोप लगाउँदै देउवाले आफूले ओली ...

देउवाको आरोप : केपी ओलीले भारतसामु त्वंशरणम् गरे

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ओली भारतको त्वंशरणम् भएको आरोप लगाए । ‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वंशरणम् भएका छन्’ उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ […]

ओली भारतको शरणमा पुगे : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् । सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताएका हुन् । त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे । कम्युनिष्टहरू अवसरवादी भएकोले अहिले नै काँग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए । आशा नभएपनि सम्भावना

हिजो भारतको विरोध गर्ने ओली अहिले भारतकै टाङमुनि छिरेका छन् : शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री केपी शर्मा ओली अहिले भारतकै टाङमुनि छिरेको बताएका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा वाल्मीकि क्याम्पसमा आयोजित एक कार्यक्रममा देउवाले ओली भारतको त्वमशरणममा लागेको आरोप लगाएका हुन्। 'हिजो भारतको विरोध गर्ने ओली…

रघुजी पन्तको आरोप : ओली भारतको इसारामा चले

सिन्धुली : नेकपा एमाले नेपाल–खनाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली भारतको डिजाइनमा चलेको आरोप लगाएका छन्।शनिबार सिन्धुलीमाढीमा माधव नेपाल पक्षको युवा संघ नेपालको समानान्तर कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा नेता पन्तले यस्तो आरोप लगाएका हुन्।भारतको चलखेलका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको दाबीसमेत पन्तले गरे। ‘कमरेड केपी शर्मा ओली अहिले पूरै भारतको इसारामा चलेका छन्। भारत तथा अमेरिकालगायत प्रतिक्रियावादी शक्तिको पहिल