हिजो भारतको विरोध गर्ने ओली अहिले भारतकै टाङमुनि छिरेका छन् : शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री केपी शर्मा ओली अहिले भारतकै टाङमुनि छिरेको बताएका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा वाल्मीकि क्याम्पसमा आयोजित एक कार्यक्रममा देउवाले ओली भारतको त्वमशरणममा लागेको आरोप लगाएका हुन्। 'हिजो भारतको विरोध गर्ने ओली…

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलमा शेरबहादुर देउवा र गगन थापाको उम्मेदवारी

नेपाली कांग्रेसको संसदीय दल निर्वाचनमा शेरबहादुर देउवा र गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको छ ।  दलको नेताको चयनका लागि भोलि मतदान हुँदैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा र पार्टीभित्रको इतर...

प्रधानमन्त्री शेरबहादुर देउवा विश्व आदिवासी दिवसको कार्यक्रममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा विश्व आदिवासी दिवसको कार्यक्रममा सम्बोधन गर्दै

शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

नेपाली काँग्रेस नेता डा.शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ।...

शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

काठमाडौं, जेठ ८ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि आज विहान बालुवाटार पुगेको थियो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ […]

प्रधानमन्त्री शेरबहादुर देउवा दिल्लीमा

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली ओर्लिएका हुन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका हुन् । प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा […]

शेरबहादुर देउवा : रुवाखोलादेखि सानेपासम्म

दाेस्रोपटक कांग्रेस हाँक्ने जिम्मेवारी पाएका शेरबहादुर देउवा ३१ जेठ २००३ मा डडेल्धुराको असिग्राम गाविस– ६ रुवाखोलाको किसान परिवारमा जन्मिएका हुन् । पाँचौँपटक प्रधानमन्त्री बनेर देश पनि चलाइरहेका उनी यसअघि ०७२ मंसिरको...

को हुन् शेरबहादुर देउवा ?

काठमाडौं । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। काठमाडौंमा जारी १४औं महाधिवेशनमा आकांक्षी शेखर कोइरालालाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि उनी १३औं महाधिवेशनमा सभापतिमा निर्वाचित भएका थिए। पाँच पटकसम्म प्रधानमन्त्री बनेका शेरबहादुर देउवा को हुन् ? शेरबहादुर देउवाको जन्म वि।स‌। २००३ जेठमा डडेलधुराको […]

प्रधानमन्त्री शेरबहादुर देउवा सरे सरकारी निवास बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाड्नुभएको थियो । ओली निजी निवास बालकोटमा बसोबास […]