रघुजी पन्तको आरोप : ओली भारतको इसारामा चले

सिन्धुली : नेकपा एमाले नेपाल–खनाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली भारतको डिजाइनमा चलेको आरोप लगाएका छन्।शनिबार सिन्धुलीमाढीमा माधव नेपाल पक्षको युवा संघ नेपालको समानान्तर कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा नेता पन्तले यस्तो आरोप लगाएका हुन्।भारतको चलखेलका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको दाबीसमेत पन्तले गरे। ‘कमरेड केपी शर्मा ओली अहिले पूरै भारतको इसारामा चलेका छन्। भारत तथा अमेरिकालगायत प्रतिक्रियावादी शक्तिको पहिल

सम्बन्धित सामग्री

ओली परिवर्तन मास्न कहींबाट परिचालित भएको रामचन्द्र पौडेलको आरोप

काठमाडौं, २२ वैशाख । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परिवर्तन माँस्न कहींबाट परिचालित भएको आरोप लगाएका छन् । चितवनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै जनताबाट चुनिएर ओली लोकतन्त्र र परिवर्तनमाथि नै धावा बोल्न पुगेको आरोप लगाए । ‘परिवर्तन र लोकतन्त्र माँस्न केपी शर्मा ओली निमित्त कहींबाट हुन्,’ पौडेलले […]

माधव नेपालको आरोप : केपी ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्छन्

११ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । आगामी चुनावमा साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने गरेको नेपालको आरोप छ । आज चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा […]

प्रदीप पौडेलको आरोप–केपी ओली नेपाली राजनीतिका अराजक पात्र

कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले अध्यक्ष केपी ओली नेपाली राजनीतिका अराजक पात्र भएको आरोप लगाएका छन् । लमजुङको मध्यनेपालमा आयोजित कार्यक्रममा पौडेलले ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप...

एमसीसीबारे ओली गैरजिम्मेवार बनेको प्रचण्डको सचिवालयको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रचण्डले आग्रह गरेपनि ओली गैरजिम्मेवार बनेको सचिवालयको आरोप छ ।‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट म

सञ्चारमन्त्री कार्कीको आरोप- ओली सरकारले साढे तीन वर्ष गफमै बिताएको रहेछ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाटेर समय व्यतित गरेको आरोप लगाएका छन् ।

ओली सरकारमाथि नेपालद्वारा भ्रष्टाचारको आरोप

काठमाडौं, ३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन् । उनले भ्रष्टाचार भएकोमा छानविनको आग्रह गरे । आज पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीको पालामा भ्रष्टाचारका ठूला काण्ड भएको टिप्पणी गरे । उनले ओली प्रधानमन्त्री […]

माधव नेपालको आरोप-ओली कम्युनिष्टको नाममा कलंक हुन्

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्यनिष्टको नाममा कलंक भएको आरोप लगाएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले आफैलाई सर्वेसर्वाको व्याख्या र त्यसैअनुसार आचारण अपनाएका कारण कम्युनिष्टहरु नै लज्जित हुनुपर्ने स्थित आएको आरोप लगाए । उनले भने, ‘ओलीले ओली विकृत प्रवृत्तिकै कारण नेकपा एकता […]

ओली भ्रष्टाचारका महानायक भएको आरोप

राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाए ।राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाए । उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए । नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको […]

ओली र नेपालबीच आरोप–प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरूपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका जन्माएको छ।सोमबार बिहान मदन भण्डारीको जन्मदिनका अवसरमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीलाई संकेत गर्दै दक्षिणपन्थी भएको आरोप लगाएपछि दिउँसो ओली नेपालमाथि खनिएका थिए। उनले नेपाल

कांग्रेस महामन्त्री खड्काको आरोप : केपी ओली अधिनायकवादी

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादी भएको आरोप लगाएको छ