ओलीले आवश्यक परे अहिले नै माधव नेपालको खुट्टा ढोग्छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न तयार रहेको आरोप लगाएका छन्। स्वार्थका लागि ओलीले जे पनि गरेको प्रचण्डले आरोप लगाए। नागरिक समाजसँग वानेश्वरमा विपक्षी गठबन्धनका ५ दलले आयोजना गरेको अन्तर्क्रियामा प्रचण्डले ओलीलाई यस्तो आरोप लगाएका हुन्। ‘आवश्यक परेमा ओली अहिले…

सम्बन्धित सामग्री

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन्: ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन्। शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन्। उनले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई […]

ओलीले प्रचण्ड–माधवलाई भने– ‘चुनावबाट भागेर कहाँ जान्छौँ’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रचण्ड र माधव नेपाल चुनावबाट भाग्न खाजेको टिप्पणी गरेका छन् । काठमाडौँमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै चुनावबाट भाग्न खोजेको टिप्पणी गरेका हुन् । उनले भने– ‘यिनीहरू चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौँ […]

ओलीले भाषण गर्ने बेला प्रचण्ड र माधव नेपाल उठेर हिँडे

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् । ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड […] The post ओलीले भाषण गर्ने बेला प्रचण्ड र माधव नेपाल उठेर हिँडे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रचण्ड र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढ्यो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताएका छन् ।  शनिबार पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए ।उनले भने,  ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि ब

‘प्रचण्ड अवसरवादी, माधव नेपाल सरकार ढाल्ने भित्रिया योजनाकार’

१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहयोद्धा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा शुरु भएको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगै अदालतको आलोचना गरेका छन् । आफू र आफ्नो नेतृत्वको सरकारको […]

ओलीले द्वन्द्व निम्त्याउन खोजे : माधव नेपाल

नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर ओलीले द्वन्द्वलाई निम्त्याएको बताएका हुन्

माधव नेपाल एक नम्बर अध्यक्ष हुनुहुन्छ, म माधवसँग मिलेँ– प्रचण्ड

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको पहिलो अध्यक्ष माधव नेपाल भएको बताएका छन् । माधव नेपालकै प्रमुख आतिथ्यमा प्रज्ञा भवनमा आयोजित प्रचण्ड-नेपाल समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले माधव नेपाल प्रचण्डसँग लागे भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचारको खण्डन गरे । 'केपी ओलीले माधव नेपाल प्रचण्डसँग गयो, सिध्दियो भन्नुहुन्छ,' प्रचण्डले भने, 'आज एक नम्बर अध्यक्ष माधव नेपाल हुनुहुन्छ । म माधवभित्र गएँ, म माधवसँग मिलें ।' त्यसअघि प...