सरकारले संसद विघटन गरेपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्डनेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले बिरोध प्दर्शन सोचेभन्दाा बढी भएको भन्दै प्रधानमन्त्री ओलीलाई सभा कस्तो हुन्छ, विरोध र […]