दश लाख नागरिक ल्याएर बालुवाटार, सिंहदरबार घेर्न नपरोस् : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौँको जुलुस ल्याएर सिंहदरबार, बालुवाटार घेर्ने

सम्बन्धित सामग्री

प्रचण्डकाे चेतावनी - ‘१० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस्’

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ । बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले नागरिककाे आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख नागरिक आउने बताउनुभएको हो । विरोध सभामा पाँच लाख मानिसहरू सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ, हेरेर ढिलो नगरि संविधान र लोकतन्त्रको पक्षमा ...