प्रचण्डकाे चेतावनी - ‘१० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस्’

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ । बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले नागरिककाे आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख नागरिक आउने बताउनुभएको हो । विरोध सभामा पाँच लाख मानिसहरू सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ, हेरेर ढिलो नगरि संविधान र लोकतन्त्रको पक्षमा ...

सम्बन्धित सामग्री

बुधवार विशेष - शक्ति देखाउने पालो प्रचण्ड–नेपाल समूहको

काठमाण्डौ - दुई समूहमा बाँडिएका नेकपाका नेताहरु हिजोआज शक्ति प्रदर्शनको होेडमा छन् । अघिल्लो हप्ता ओली समूहले काठमाण्डौमा शक्ति प्रदर्शन गरेको थियो । आज चाहिँ  प्रचण्ड नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ ।हेर्नुहोस् बुधवारका मुख्य खबर :प्रचण्डकाे चेतावनी : १० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस्केपीजी, निर्वाचन आयाेगलाई धम्क्याउन बन्द गर्नुस् : माधव नेपालआउँदाे चुनावमा ओलीकाे जमानत जफत हुन्छ : झलनाथ खनाल‘प्रधानमन्त्री ओलीले संविधानकाे धारामा कालाेमसी पाेतेर फाँसीवादकाे अभ्यास गरिरहेका छन्’ख...