सिंहदरबार र बालुवाटारमा सुनाउन नपाएका पीडा पेरिसडाँडामा

प्रधानमन्त्री निवास बालुवाटार अनि सिंहदरबार गएर राख्न नसकेका मर्का सुनाउन कतिपयले पेरिसडाँडाको गन्तव्य रोज्ने गरेका छन् । माओवादीले प्रधानमन्त्रीसहित मन्त्रीहरु पार्टी कार्यालय पुगेर आम नागरिकका दुखेसो सुन्ने प्रबन्ध मिलाए पनि त्यसले समाधान दिन सकेको भने छैन ।

सम्बन्धित सामग्री

बालुवाटारमा नेताहरुको दौडधुप, सिंहदरबारमा मिटरब्याज पीडितसँग वार्ता

२१ फागुन, काठमाडौं । सोमबार बिहानभर सत्ता गठबन्धन जोगाउन र भत्काउन रस्साकस्सी चलिरहेको थियो । सिंहदरबार, बालुवाटार र पार्टी कार्यालयहरुमा नेताहरुको दौडधुप थियो । त्यहीबेला गृह मन्त्रालयमा भने ३५ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता चलिरह्यो । मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव नारायणप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष […]

ओलीको बाहिर भाषण चर्को, सिंहदरबार र बालुवाटारमा प्रचण्डसँग भेटवार्ताको लर्को

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन नसक्ने ठोकुवा गर्दै सरकारलाई सच्चिनको सुझाव दिईरहेका छन् । सरकारले आफूलाई करेक्शन नगरे एमालेले सडकबाट आन्दोलनको बलमा सरकार फाल्ने उनको उद्घोष छ । हालै बसेको पार्टीको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठकमा लामो समय खर्चिएर वर्तमान राष्ट्रिय राजनीतिक […]

माधव नेपालसँग सम्बन्धविच्छेदको मुडमा प्रचण्ड !

प्रचण्ड सिंहदरबार र बालुवाटारमा देउवा-ओलीसँग निरन्तर छलफलमा छन् तर, सत्ता गठबन्धनका जसपा, नेकपा एसलगायतका नेताहरूसँग सामान्य छलफलसमेत गरेका छैनन् । त्यसैले अहिले एसभित्र सत्ता गठबन्धनका दलप्रति असन्तुष्टि पोखिन थालेको छ ।

सिंहदरबारमा नागरिकको सहज प्रवेशबारे प्रधानमन्त्रीसँग गृहमन्त्रीको छलफल

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा नागरिकको सहज प्रवेशबारे छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले सिंहदरबार प्रवेश गर्न नागरिकलाई समस्या रहेको र यसलाई कसरी सहज बनाउन सकिन्छ भनेर छलफल गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। कामविशेषले सिंहदरबार छिर्नुपर्ने नागरिकलाई सहज बनाउन गृहमन्त्रालयले कर्मचारी राख्न पर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ । सरकारले मुख्य प्रशासनिक केन्द्र सिंहद...

ओलीसँग छलफलपछि सिंहदरबारमा पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीसँग खुमलटारमा छलफलपछि उनी सिंदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा पुगेका हुन् । सिंहदरबारमा दैनिक प्रशासनिक कार्यक्रम सकेर उनी आजै साँझ ५ बजे सरकारी निवास बालुवाटारमा सर्ने कार्यक्रम छ ।

महाअभियोगबारे बयान दिन सिंहदरबार पुगे प्रधानन्यायाधीश

काठमाडौं। महाअभियोगबारे बयान दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबारा सिंहदरबार पुगेका छन्। आजदेखि श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला गरिएको छ। सरकार र विद्यालय कर्मचारीबीच आज पहिलो चरणको वार्ता हुने भएको छ। बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ। आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ।

वैद्य सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव सर्जु कुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार ब्युरोलाई बताए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १२ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि […]

सरकारी भवन निर्माणले गति लिँदै

सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास निर्माण भइरहेका छन् । त्यसैगरी ललितपुरको भैँसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ । ललितपुरकै गोदावरीमा तीन हजार व्यक्ति क्षमताको सभाहल निर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपल...