अमृत अर्याल (नेस) स्याङ्जा । नेपाली काँग्रेस आसन्न १४औं महाधिवेसनको तयारीमा जुटिरहेका बेला देशभरका जिल्लामा चुनावी सारगर्मी बढ्न थालेको छ । १४ औं महाधिवेसनका लागि स्याङ्जामा झण्डै २० हजार क्रियाशिल सदस्य पुगेका छन् । नयाँ १० हजार र पुराना ९ हजार गरी झण्डै २० हजारको हाराहारीमा काँग्रेसको क्रियाशिल सदस्य पुगेको छ । स्याङ्जामा नेपाली कांग्रेस […]