कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११

काठमाडौं। नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य बनाएको छ। यीमध्ये चार लाख ९ हजार ३३ जनाको भने पुरानै सदस्यता नवीकरण गरिएको हो। १४ औं महाधिवेशन गर्न कांग्रेसले अघिल्लो महाधिवेशनको भन्दा दोब्बर क्रियाशील बनाएको छ। त्यसबेला चार लाख ८० हजार मात्रै क्रियाशील थिए। विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका टुंगिएपछि झण्डै एकलाख क्रियाशील थपिनेछ।

सम्बन्धित सामग्री

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ६९ हजार ५५१ जना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा ८ लाख ६९ हजार ५५१ जना क्रियाशील सदस्य रहेको बताएका छन् । महासमिति बैठकको लागि तयार पारिएको सांगठनिक प्रतिवेदनमा क्रियाशील सदस्यमध्ये १ लाख १४ हजार ५२५ जना पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको उल्लेख गरेका छन् । उनले प्रस्तावमा भनेका छन्, ‘साथीहरू टोलदेखि केन्द्रसम्म पार्टीको कुनै न कुनै […]

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जना सदस्यलाई क्रियाशील सदस्यता प्रदान गरेको छ । जसमध्ये नयाँ ४ लाख ४३ हजार ६ सय ७८ जनाले क्रियाशील सदस्यता […] The post कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.