क्रियाशील सदस्य छानबिनबारे जानकारी लिन धर्मशाला पुगे रामचन्द्र पौडेल

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्य छानबिनबारे चासो राखेका छन् । शनिबार गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर नेता पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामप्रति चासो राखेका हुन् । समिति संयोजक रमेश लेखकले ६४ जिल्लाको काम टुंगिएको र ५७ जिल्लाको क्रियाशील सदस्यता छपाई सकिएको जानकारी गराएका थिए । उनले […]

सम्बन्धित सामग्री

देउवाको गृह जिल्लाको अधिवेशन अस्वीकार गर्ने पौडेल पक्षको निर्णय

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ ।  सोमबार पार्टी कार्यालय सानेपामा बैठक गरेर पौडेल समूहले सभापति देउवाको गृह जिल्लाको वडा अधिवेशन अस्वीकार गर्न निर्णय गरेको हो ।डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल समूहको ठहर छ ।तल्लो तहबाट सिफारिस क्रियाशील सदस्य हटाउने र थप्ने काम आपत्तिजनक भएको पौडेलले बताए ।काँग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अ

चित्तबुझ्दो कारण दिए अर्को व्यक्तिलाई समर्थन गर्छु :  रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशील सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा अनुगमन गर्न पुगेका नेता पौडेलले संवाददाताहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।उनले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए । पार्टीको आगामी नेतृत्व लिने व्य

सभापति देउवा र पौडेलको अनुपस्थितिमा नै कांग्रेस पदाधिकारी बैठक

काठमाडाैं : सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल अनुपस्थित भएको नेपाली कांग्रेसको आज (आइतबार) बसेको पदाधिकारी बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सहितको बैठकले भोलिको केन्द्रीय समितिका लागि एजेण्डा तय गरेको हो।आजको बैठकमा पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल गर्दै भोलिका लागि एजेण्डा तय गरेको कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।आजको बैठकमा क्र

काँग्रेसले सुनिल थापालाई दियो १० हजार क्रियाशील सदस्य

काठमाडौं । नेपाली काँग्रेसले सहमहामन्त्री सुनिल थापा समूहलाई  ४८ जिल्लामा गरी १० हजार ५ सय १८ जनालाई क्रियाशील सदस्यता दिने भएको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच ४८ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपाली काँग्रेस प्रवेश गरेका नेता कार्यकर्ता...

चाक्सीबारीमा पौडेल पक्षको भेला, प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामी चैतमा गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण