नेपाली कांग्रेसमा चार लाख भन्दा धेरै नयाँ क्रियाशील सदस्य थपिए

काठमाडाैँ – नेपाली कांग्रेसमा चार लाख भन्दा धेरै क्रियाशील सदस्य थपिएका छन्। १४ औँ महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ हुन्। कांग्रेसको क्रियाशील छानबिन समितिले सभापति शेरबहादुर देउवालाई मंगलबार प्रतिवेदन बुझाएको हो। कार्यकाल गत असार २० गते नै सकिए पनि […]

सम्बन्धित सामग्री

कांग्रेसले आगामी नीति बनाउँदा जनताको सुझाव लिनुपर्छ : महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई तम्घासमा सम्बोधन गर्दै...

‘युवासँग कांग्रेस अभियान’ सञ्चालन हुने

नेपाली कांग्रेस सुर्खेतले छ हजार नयाँ क्रियाशील सदस्य थप गर्ने भएको छ।हाल कांग्रेसका १२ हजार ७७१ क्रियाशील सदस्य रहेकोमा त्यसलाई बढाएर १८ हजार ५०० पु¥याउने लक्ष्य कांग्रेसले राखेको छ।कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले साधारण सदस्यतासँगै क्रियाशील स...

नेपाली कांग्रेस झापाले भन्यो- अनधिकृत व्यक्तिले बोलाएको भेलामा नजानू

झापा- नेपाली कांग्रेस झापाले समानान्तर समिति गठन गर्दै पार्टीहित विपरीत कार्य गर्ने अनधिकृत समिति एवं व्यक्तिले बोलाएको भेला तथा सभामा सहभागी नहुन नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा शुभचिन्तकलाई निर्देशन दिएको छ। नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र […]

स्याङ्जामा कांग्रेसका १० हजार बढी नयाँ क्रियाशील सदस्य

अमृत अर्याल (नेस) स्याङ्जा । नेपाली काँग्रेस आसन्न १४औं महाधिवेसनको तयारीमा जुटिरहेका बेला देशभरका जिल्लामा चुनावी सारगर्मी बढ्न थालेको छ । १४ औं महाधिवेसनका लागि स्याङ्जामा झण्डै २० हजार क्रियाशिल सदस्य पुगेका छन् । नयाँ १० हजार र पुराना ९ हजार गरी झण्डै २० हजारको हाराहारीमा काँग्रेसको क्रियाशिल सदस्य पुगेको छ । स्याङ्जामा नेपाली कांग्रेस […]

काभ्रेमा कांग्रेसका साढे नौ हजार क्रियाशील सदस्य थप

काभ्रे । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकमा नौ हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि जिल्लामा नौ हजार ५६६ क्रियाशील सदस्य थपिएका हुन् । पार्टीको जिल्ला समितिले बीस हजार अर्थात् दोब्बर क्रियाशील सदस्यता बनाउने लक्ष्य लिएको थियो । यसका लागि पुराना सदस्यता नवीकरणसँगै

कास्कीमा कांग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य

गण्डकी । नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो । जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो […]

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो । छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए […]

देउवाको जिल्लाको क्रियाशील सदस्य विवरण बल्ल भयो सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले डडेल्धुरा जिल्लाको क्रियाशील सदस्यहरुको नाम आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। बुधवार कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालले एक विज्ञप्ति जारी गर्दै असार १७ गतेको बैठकको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको जनाएको हो। 'नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको आषाढ १६, २०७८ को बैठकको निर्णय…

दशहजार नयाँ क्रियाशील सदस्य थपिए

चितवन । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । नयाँ र […]

जनसम्पर्क समिति कोरियामा सदस्यता वितरणका लागि समिति

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आगामी अधिवेशनको लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार क्रियाशीलल सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्य वितरणका लागि समिति बनाएको छ।...