कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए । २७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको […] The post कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नेपाली कांग्रेसले टुंग्यायो७७ वटै जिल्लाको क्रियाशील सदस्यता

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।

काँग्रेस महाधिवेशनः कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

सुदूरपश्चिम प्रदेशका जिल्लाहरू मध्य कैलालीमा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। कैलालीमा १२६ वडा छन्। कैलालीको १८ हजार २ सय ५९ क्रियाशील सदस्य सार्वजनिक गरिएको नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य केशव मिश्रले बताएका छन्। जिल्लाब...

कांग्रेसमा थप पाँच जिल्लाका क्रियाशील सदस्य छिनोफानो

कांग्रेसले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । १४औँ महाधिवेशनका लागि गठित केन्द्रीय निर्वाचन समितिले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाका क्रियाशील सदस्यको अन्तिम नामावली टुंग्याएको हो ।

बारामा वडा अधिवेशन भएन

बारामा शुक्रबार तोकिएको कांग्रेसको वडा अधिवेशन भएन । क्रियाशील सदस्य थप्ने र नवीकरण विषयमा विवादित यो जिल्लाका सदस्यको नामावली प्रकाशन नभएकाले अधिवेशन हुन नसकेको हो ।

मोरङमा काँग्रेस अधिवेशन सारियो

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ । वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।    उनले मोरङमा कूल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा  १६ हजार २७७ को नवीकरण र अन्य नयाँ रहेको बताए । जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान स

पश्चिम नवलपरासीमा कांग्रेस क्रियाशील सदस्य विवाद चर्कियो, सूची सच्याउन माग

रुपन्देही । सहमति विपरीत केही नेताको दबाबमा नेपाली कांग्रेसको क्रियाशील सदस्य थप गरिएको भन्दै पश्चिम नवलपरासीमा विवाद भएको छ । जिल्लाबाट सिफारिस भएविपरीत क्रियाशील सदस्यको नामावली केन्द्रमा थपघट गरेको भन्दै कांग्रेसको एक समूहले रद्द गर्न माग गरेको छ । प्रक्रिया नपुगेका कारण जिल्ला र क्षेत्रले समेत टुंगाउन नसकेका नामहरु जिल्लाका केही नेताको दबाबमा केन्द्रबाट थपघट […]

कास्कीमा काँग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य

नेपाली काँग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो ।जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टीको आगामी १४ औँ महाधिवेशनबारे छलफल गरेको उनले बताए । टोलीमा उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन

कास्कीमा कांग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य

गण्डकी । नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो । जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो […]

कांग्रेसमा आठ लाख क्रियाशील सदस्य

कांग्रेसले थप ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको शनिबार साँझ बसेको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको...

कांग्रेस क्रियाशील सदस्य : थप ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक

३१ जेठ, काठमाडौं । आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ […]