क्रियाशील सदस्य छानबिन समितिका नेता कुटिएपछि कांग्रेसको आकस्मिक बैठक

क्रियाशील सदस्य छानबिन समितिका सदस्य नै कुटिएपछि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विषयमा छलफल गर्न आकस्मिक बैठक...

सम्बन्धित सामग्री

काङ्ग्रेसद्वारा क्रियाशील सदस्य वाग्लेलाई कारवाही

काठमाडौँ,२४ कार्तिक । नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्य इच्छाबहादुर वाग्लेलाई कारवाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै वाग्लेलाई कारवाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको विधान […]

काङ्ग्रेसका क्रियाशील सदस्य वाग्ले कारवाहीमा

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्य इच्छाबहादुर वाग्लेलाई कारवाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै वाग्लेलाई कारवाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको विधान २०१७ (संशोधन […]

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए । २७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको […] The post कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गाँउमा पाईला नटेकेका देउवापुत्र जयवीर क्रियाशील सदस्य सूचीमा

डडेल्धुरा, भदौ २३ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको प्रवेश राजनीतिमा भएको छ। उमेरले २६ वर्ष पुगेका उनको नाम क्रियाशील सदस्य सूचीमा अटाएको छ। बुवाकै जन्मस्थान गन्यापुरा गाउँपालिका–वडा नम्बर १ असिग्रामबाट जयविरको क्रियाशील सदस्यता रहेको छ। उक्त वडा प्रदेश सभा क्षेत्र (ख) मा पर्छ। उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको […]

नेपाली कांग्रेसमा चार लाख भन्दा धेरै नयाँ क्रियाशील सदस्य थपिए

काठमाडाैँ – नेपाली कांग्रेसमा चार लाख भन्दा धेरै क्रियाशील सदस्य थपिएका छन्। १४ औँ महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ हुन्। कांग्रेसको क्रियाशील छानबिन समितिले सभापति शेरबहादुर देउवालाई मंगलबार प्रतिवेदन बुझाएको हो। कार्यकाल गत असार २० गते नै सकिए पनि […]

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जना सदस्यलाई क्रियाशील सदस्यता प्रदान गरेको छ । जसमध्ये नयाँ ४ लाख ४३ हजार ६ सय ७८ जनाले क्रियाशील सदस्यता […] The post कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११

काठमाडौं। नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य बनाएको छ। यीमध्ये चार लाख ९ हजार ३३ जनाको भने पुरानै सदस्यता नवीकरण गरिएको हो। १४ औं महाधिवेशन गर्न कांग्रेसले अघिल्लो महाधिवेशनको भन्दा दोब्बर क्रियाशील बनाएको छ। त्यसबेला चार लाख ८० हजार मात्रै क्रियाशील थिए। विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका टुंगिएपछि झण्डै एकलाख क्रियाशील थपिनेछ।

क्रियाशील सदस्य छानबिनबारे जानकारी लिन धर्मशाला पुगे रामचन्द्र पौडेल

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्य छानबिनबारे चासो राखेका छन् । शनिबार गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर नेता पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामप्रति चासो राखेका हुन् । समिति संयोजक रमेश लेखकले ६४ जिल्लाको काम टुंगिएको र ५७ जिल्लाको क्रियाशील सदस्यता छपाई सकिएको जानकारी गराएका थिए । उनले […]

कांग्रेसमा गच्छदार र थापाले कति पाउँछन् क्रियाशील सदस्य?

कांग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्य १० लाख पुर्‍याउने गरी क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको थियो।

दशहजार नयाँ क्रियाशील सदस्य थपिए

चितवन । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । नयाँ र […]