चुनावका बेला गाडी किन्दै प्रहरी

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनका लागि नेपाल प्रहरीले १८० वटा गाडी किन्ने भएको छ । उसले पर्याप्त समय नभएको कारण देखाउँदै टेन्डर आह्वान नगरी फास्ट ट्र्याकबाट गाडी किन्ने भएको हो । अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद […]

सम्बन्धित सामग्री

सित्तैका गाडी तजविजमा वितरण

निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ । तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ । निर्वाचन प्रयोजनका लागि भन्दै मगाइएका गाडी विभिन्न कार्यालयका साथै आयोगकै पदाधिकारीनिकट व्यक्तिलाई कोसेलीस्वरूप उपलब्ध गराइएको छ ।मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगको अनुरोधमा भारतीय दूतावासमार्फत प्राप्त गाडी काठमाडौंबाहिरका निर्वाचन कार्यालयसम्म पुऱ्याइएको छैन । विगतदेखि नै निर्वाचनका बेला सित्तैम

चुनावका लागि भारतले दियाे २ सय गाडी उपहार

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई दुई सय वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।आज मङ्गलवार अर्थ मन्त्रालयमा भएकाे कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको हो । अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्रहण गर्नुभयो । गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप दुई सय वटा गाडी दिएको बताउनुभयो । उपहार ...

चुनावका लागि भारतले दियो २०० वटा गाडी

काठमाडौँ – भारतले चुनावका लागि दुई सयवटा सवारीसाधन उपहार दिएको छ। मंगलबार नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन प्रदान गरेका हुन्। नेपाल सरकारको आग्रहमा दिइएका सवारीसाधन चुनावका क्रममा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले […]

आज भारतले नेपाललाई चुनावका लागि गाडी उपहार दिँदै

काठमाडौं, कात्तिक १५ । आसन्न चुनावका लागि नेपाललाई उपहारस्वरूप भारतले गाडीहरु उपलब्ध गराउने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार अर्थ मन्त्रालयमा आज मध्याह्न गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। भारतले विगतमा पनि नेपालको चुनावमा गाडी उपलब्ध गराएको थियो।

७५ करोडको गाडी खरिद गर्दै प्रहरी

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिद गर्ने भएको छ । प्रहरीले टाटा पिकअप र स्कारपियो गाडी किन्न लागेको हो । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार गाडी खरिदका लागि प्रहरी प्रधान कार्यालयले टेन्डर आह्वान गरिसकेको छ।  प्रहरीले ७५ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो ।

चुनावका बेला गाडी किन्दै प्रहरी

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको छ ।...

चुनावका लागि गाडी खरिद गर्न प्रहरीलाई ७५ करोड, जीटुजी प्रक्रिया अवलम्बन गरिने

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिद गर्ने भएको छ ।

धनगढीका मेयरको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण

धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् । मेयर हमालले लक्ष्मी नारायण मन्दिरका […]

स्थानीय तहको निर्वाचनमा ७ सय २३ वटा गाडी किन्न प्रहरीको प्रस्ताव

स्थानीय तहको निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले गाडी खरिदका लागी गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले २०७९ वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागी ७ सय २३ वटा गाडी किन्न प्रस्ताव गरेको छ । बिहीबार प्रधान कार्यालयले गृह मन्त्रालयमा गाडी सहित आवश्यक बजेटको प्रस्ताव पठाएको छ ।चुनावका लागी पिकअप, प्रिजनर भ्यान, फर्चुनर टिप र ट्रक खरिद गर्नुपर्ने प्रस्ताव गरिएको छ ।  प्रहरी परिचालनका लागी गाडी खरिद सहित करिब १२ अर्ब बजेट चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ