चुनावका लागि गाडी खरिद गर्न प्रहरीलाई ७५ करोड, जीटुजी प्रक्रिया अवलम्बन गरिने

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिद गर्ने भएको छ ।