७५ करोडको गाडी खरिद गर्दै प्रहरी

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिद गर्ने भएको छ । प्रहरीले टाटा पिकअप र स्कारपियो गाडी किन्न लागेको हो । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार गाडी खरिदका लागि प्रहरी प्रधान कार्यालयले टेन्डर आह्वान गरिसकेको छ।  प्रहरीले ७५ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो ।

सम्बन्धित सामग्री

तीन करोडमा आठवटा गाडी खरिद गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले आठवटा नयाँ गाडी किन्ने योजना अघि सारेको छ । दुई करोड १० लाख रुपैयाँमा ६ वटा विद्युतीय कार र एक करोडमा दुईवटा जिप खरिद गर्न लागेको हो ।  महानगरसँग हाल सबै...

२० प्रतिशत डाउन पेमेन्टमै बिवाइडीको गाडी खरिद गर्न सकिने

बिवाइडीको विद्युतीय गाडी खरिद गर्न कुमारी बैंकले सहज कर्जा दिने भएको छ । नेपालको लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र कुमारी बैंकबीच सहज फाइनान्सिङको लागि सम्झौता भएको हो । यससँगै बैंकले बिवाइडीको गाडी खरिदको लागि ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गर्ने भएको हो । यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक […]

अबदेखि चार पाङ्ग्रे गाडी खरिद गर्दा प्यान नम्बर अनिवार्य

काठमाडौं। सरकारले अबदेखि चार पाङ्ग्रे गाडी खरिद गर्दा प्यान नम्बर अनिवार्य गरेको छ। शुक्रबारसम्मको लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। फुटपाथ व्यवासयीले काठमाडौं महानगरको कार्यालय घेराउ गरेका छन्। प्रधानन्यायाधीशबारे महाभियोग सिफारिस समितिको बैठक दिउसो १ बजे बस्दैछ । पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

नेपाल प्रहरीमा १८० वटा गाडी किन्न टेण्डर आह्वान

नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो ।नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५ दिने टेण्डर माग गरेको छ । अर्थ मन्त्रालयले प्रहरीका लागी गाडी खरिद गर्न ७५ करोड स्रोत सुनिश्चित गरेपछि सो टेण्डर आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।अर्थ मन्त्रालयले प्रहरीलाई ५० लाख नबढ्ने गरी गाडी खरिद गर्न भनेको छ । मङ्सिरमा ४ मा हुने प्रदेशसभ

चुनावका लागि गाडी खरिद गर्न प्रहरीलाई ७५ करोड, जीटुजी प्रक्रिया अवलम्बन गरिने

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिद गर्ने भएको छ ।

प्रहरीका लागि ७५१ गाडी खरिद गर्न प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरीले आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि ७५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिद गर्न प्रस्ताव गरेको छ । निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको भन्दै प्रहरीले गाडी खरिदको प्रस्ताव गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रहरीको प्रस्ताव अनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको छ । […]

प्रहरीका लागि ७५१ गाडी खरिद गर्न प्रस्ताव

२३ साउन, काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि ७५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिद गर्न प्रस्ताव गरेको छ । निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको भन्दै प्रहरीले गाडी खरिदको प्रस्ताव गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रहरीको प्रस्ताव अनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको […]

गण्डकी प्रदेश सरकार : चार महिनामै १० करोडको गाडी खरिद

२ मंसिर, पोखरा । गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले यो आर्थिक वर्षका लागि गाडी खरिदमा छुट्याइएको बजेट पहिलो चौमासिकमै करिब-करिब सकाएको छ । मन्त्रालय बढेसँगै सरकारलाई भार पनि थपिएको छ । मन्त्री, […]

गाडी खरिद गर्नको लागि बैंकले ७० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं। ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रा.लिबीच कर्जा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदका लागि बैंकबाट कर्जा प्राप्त गर्नेछन्। सम्झौता अनुरुप ग्राहकहरुले गाडी खरिद गर्नको लागि बैंकबाट ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्।