चुनावका लागि भारतले दियो २०० वटा गाडी

काठमाडौँ – भारतले चुनावका लागि दुई सयवटा सवारीसाधन उपहार दिएको छ। मंगलबार नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन प्रदान गरेका हुन्। नेपाल सरकारको आग्रहमा दिइएका सवारीसाधन चुनावका क्रममा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले […]

सम्बन्धित सामग्री

भारतले दियो निर्वाचनका लागि दुई सय सवारीसाधन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहका बीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन उपहार स्वरुप प्रदान गरेका छन् । यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि थप व्यवस्थित गर्न सघाउ पुर्‍याउनेछ ।नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारी साधन चुनावका दौरानमा प्रयोग गरिने छ । […]

चुनावका लागि भारतले दियो २०० वटा गाडी उपहार

काठमाडौँ। मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ। आज मङ्गलवार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको हो।

चुनावका लागि भारतले दियो २ सय गाडी उपहार

काठमाडौं । भारत सरकारले आसन्न निर्वाचनका लागि नेपाल सरकारलाई उपहारस्वरूप सवारीसाधन दिएको छ । मंगलबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुग्ने दूतावासले जनाएको […]