चुनावका लागि सरकारले किन्दै छ सवा अर्बको गाडी : टाटा, महिन्द्रा र फुटोनले पाए ठेक्का

काठमाडौं : चुनावका लागि सरकारले १ अर्ब १२ करोड रुपैयाँको गाडी खरिद गर्ने भएको छ। सरकारले उक्त मूल्य बराबरका २६५ वटा गाडी खरिद गर्ने भएको हो। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले तीन कम्पनीलाई गाडी भित्र्याउने जिम्मा दिएका छन्। सबैभन्दा धेरै सिप्रदी ट्रेडिङले ठेक्का पाएको छ। सिप्रदीले टाटाको गाडी बिक्री…