बाल वाटिकामा विज्ञान प्रदर्शनी

पेप्सीकोलास्थित बाल वाटिका स्कुलले विज्ञान प्रदर्शनी आयोजना गरेको छ। बिहान ११ बजेदेखि विद्यालय परिसरभित्र सुरु भएको प्रदर्शनी २ बजेसम्म चलेको थियो। विद्यालयले विद्यार्थीहरुलाई विज्ञानसम्बन्धित गतिविधिमा सहभागी गराउन वार्षिकरुपमा प्रदर्शनी आयोजना गर्ने...

सम्बन्धित सामग्री

किर्तिपुरमा भू–विज्ञान प्रदर्शनी

काठमाण्डौं । किर्तिपुरमा विहिबारबाट भू–विज्ञान प्रदर्शनी सुरु भएको छ । नेपाल भौगर्भिक विद्यार्थी समाज तथा भू–गर्भशास्त्र केन्द्रीय विभागको सहकार्यमा भू–विज्ञान विषयका विविध पक्षको जानकारी दिने उदेश्यले चौथो भू–विज्ञान प्रदर्शनी आयोजना गरिएको हो । भू–गर्भशास्त्र केन्द्रीय विभाग किर्तिपुरको प्रांगणमा भोलि माघ २८ गतेसम्म प्रदर्शनी हुनेछ । प्रदर्शनीमा भु–विज्ञानका विभिन्न क्षेत्र, प्रयोग र अध्ययनको पोस्टर, मोडल तथा […]

एघारौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु

काठमाडौं । साउथवेस्टन स्टेट कलेजमा एघारौँ राष्ट्रव्यापी साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु भएको छ । काठमाडौंको बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजमा बिहीबारदेखि सुरु भएको प्रर्दशनीको उद्घाटन पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरेका हुन् । शुक्रबारसम्म चल्ने दुईदिने प्रदर्शनीमा १७ वटा कलेज र स्कुलहरु सहभागी भएका छन । साउथवेस्टन स्टेट कलेजको आयोजनामा सुरु भएको यस […] The post एघारौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न

भक्तपुर– विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले भक्तपुरमा आयोजना गरिएको एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा रकेट केबुलकार बनाउने सूनपा-७ किवाचोकस्थित ज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगदसहितको पुरस्कार हात पारेको छ । विज्ञान प्रदर्शनीमा सूनपा-१० चित्तपोलको जोरपाटी माध्यमिक विद्यालय […]

‘सिमुलेसन विज्ञान प्रदर्शनी’ सुरू

सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरू भएको छ। होप्पिल्याण्ड एमुजमेन्ट पार्कमा शुक्रबारदेखि सुरू भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने संस्थाका प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए। होप्पिल्यान्ड एमुजमेन्ट एन्ड वाटरपार्कमा आयोजना गरिएको …

होप्पील्याण्डमा सिमुलेसन विज्ञान प्रदर्शनी शुरु

बालबालिका तथा विद्यार्थी लक्षित ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ काठमाडौंमा सुरु भएको छ । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ ।होप्पील्याण्ड एमुजमेन्ट पार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको आयोजकले जनाएको छ । साथै अन्तरक्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा ग्या

'सिमुलेसन विज्ञान प्रदर्शनी २०२२' सुरु

काठमाडौं :  सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरू भएको छ।होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरू भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने संस्थाका प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए। होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको बस्नेतले बताए।साथै अन्तर क्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व

विद्यालय स्तरीय अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी

नेशनल साइन्स फाउन्डेसन, भारत र डीभी सुशील केडिया विश्व भारती विद्यालय ललितपुरको संयुक्त आयोजनामा विद्यालय स्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ।...

डिएभी कलेजमा विज्ञान प्रदर्शनी

डिएभी कलेजको आयोजनामा एक दिने बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । एसईई सम्पन्न गरेका १० हजारभन्दा बढी विद्यार्थीहरुको उत्साहपूर्वक सहभागिता रहेको थियो । कार्यक्रम डिएभी कलेजका अध्यक्ष अनिल केडियाले उद्घाटन गरेका थिए ।

हिमालयन ह्वाइटहाउसले विज्ञान प्रदर्शनी गर्ने

हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज काठमाडौंले विज्ञानसँग सम्बन्धित नयाँ खोज, अनुसन्धान एवं प्रोजेक्टको विकास गर्न आइतबार र सोमबार विज्ञान प्रदर्शनी गर्ने भएको छ ।