सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरू भएको छ। होप्पिल्याण्ड एमुजमेन्ट पार्कमा शुक्रबारदेखि सुरू भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने संस्थाका प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए।
होप्पिल्यान्ड एमुजमेन्ट एन्ड वाटरपार्कमा आयोजना गरिएको …