'सिमुलेसन विज्ञान प्रदर्शनी २०२२' सुरु

काठमाडौं :  सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरू भएको छ।होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरू भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने संस्थाका प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए। होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको बस्नेतले बताए।साथै अन्तर क्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व

सम्बन्धित सामग्री

तानसेन महोत्सवमा सांस्कृतिक झाँकी [तस्बिरहरु]

पाल्पाको तानसेन टुँडिखेलमा शनिबारदेखि सुरु भएको ‘तानसेन महोत्सव’ मा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरियो । तानसेन नगरभित्रका टोल विकास संस्था, विद्यालय, क्लब, धार्मिक समूहले भिन्न खालको झाँकी प्रदर्शन गरेका हुन् । भुषालडाँडा माविले नेवारी संस्कृतिको गाईजात्रा मात्र होइन, श्रीनगरडाँडाको भ्यूटावर, विज्ञान प्रदर्शनी र्‍यालीमै प्रदर्शन गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षकले तयार गरेर विभिन्न भेषभूषमा सजिएका थिए । सेन्ट कपितानियो विद्यालयले गरेको विविध सांस्कृतिक झांकी पनि उत्कृष्ट भयो ।

किर्तिपुरमा भू–विज्ञान प्रदर्शनी

काठमाण्डौं । किर्तिपुरमा विहिबारबाट भू–विज्ञान प्रदर्शनी सुरु भएको छ । नेपाल भौगर्भिक विद्यार्थी समाज तथा भू–गर्भशास्त्र केन्द्रीय विभागको सहकार्यमा भू–विज्ञान विषयका विविध पक्षको जानकारी दिने उदेश्यले चौथो भू–विज्ञान प्रदर्शनी आयोजना गरिएको हो । भू–गर्भशास्त्र केन्द्रीय विभाग किर्तिपुरको प्रांगणमा भोलि माघ २८ गतेसम्म प्रदर्शनी हुनेछ । प्रदर्शनीमा भु–विज्ञानका विभिन्न क्षेत्र, प्रयोग र अध्ययनको पोस्टर, मोडल तथा […]

एघारौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु

काठमाडौं । साउथवेस्टन स्टेट कलेजमा एघारौँ राष्ट्रव्यापी साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु भएको छ । काठमाडौंको बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजमा बिहीबारदेखि सुरु भएको प्रर्दशनीको उद्घाटन पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरेका हुन् । शुक्रबारसम्म चल्ने दुईदिने प्रदर्शनीमा १७ वटा कलेज र स्कुलहरु सहभागी भएका छन । साउथवेस्टन स्टेट कलेजको आयोजनामा सुरु भएको यस […] The post एघारौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

होप्पील्याण्डमा सिमुलेसन विज्ञान प्रदर्शनी शुरु

बालबालिका तथा विद्यार्थी लक्षित ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ काठमाडौंमा सुरु भएको छ । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ ।होप्पील्याण्ड एमुजमेन्ट पार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको आयोजकले जनाएको छ । साथै अन्तरक्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा ग्या

बाल वाटिकामा विज्ञान प्रदर्शनी

पेप्सीकोलास्थित बाल वाटिका स्कुलले विज्ञान प्रदर्शनी आयोजना गरेको छ। बिहान ११ बजेदेखि विद्यालय परिसरभित्र सुरु भएको प्रदर्शनी २ बजेसम्म चलेको थियो। विद्यालयले विद्यार्थीहरुलाई विज्ञानसम्बन्धित गतिविधिमा सहभागी गराउन वार्षिकरुपमा प्रदर्शनी आयोजना गर्ने...

विज्ञान, प्रविधिको विकासले समृद्वि

उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा प्रविधिको विकासमार्फत देशलाई आर्थिक समृद्वितर्फ लैजान सकिने बताउनुभएको छ । राजधानीको सिनामङ्गलमा रहेको एभियसन म्युजियममा सोमबारदेखि सुरु भएको विज्ञान प्रदर्शनी उद्घा