माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न

भक्तपुर– विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले भक्तपुरमा आयोजना गरिएको एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा रकेट केबुलकार बनाउने सूनपा-७ किवाचोकस्थित ज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगदसहितको पुरस्कार हात पारेको छ । विज्ञान प्रदर्शनीमा सूनपा-१० चित्तपोलको जोरपाटी माध्यमिक विद्यालय […]

सम्बन्धित सामग्री

विद्यालय स्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न

काठमाडौं । विद्यालयस्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । नेशनल साइन्स फाउन्डेसन भारत र डीएभी सुशिल केडिया विश्व भारती विद्यालय ललितपुर, नेपालको संयुक्त आयोजनामा यस्तो प्रदर्शनी आयोजना भएको हो । प्रदर्शनी बिहीबार आयोजना …