काठमाण्डौं । किर्तिपुरमा विहिबारबाट भू–विज्ञान प्रदर्शनी सुरु भएको छ । नेपाल भौगर्भिक विद्यार्थी समाज तथा भू–गर्भशास्त्र केन्द्रीय विभागको सहकार्यमा भू–विज्ञान विषयका विविध पक्षको जानकारी दिने उदेश्यले चौथो भू–विज्ञान प्रदर्शनी आयोजना गरिएको हो । भू–गर्भशास्त्र केन्द्रीय विभाग किर्तिपुरको प्रांगणमा भोलि माघ २८ गतेसम्म प्रदर्शनी हुनेछ । प्रदर्शनीमा भु–विज्ञानका विभिन्न क्षेत्र, प्रयोग र अध्ययनको पोस्टर, मोडल तथा […]