डीएभी कलेजमा विज्ञान प्रदर्शनी

डीएभी कलेजको आयोजनामा एकदिने बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।