महोत्तरीका जङ्गल तस्कर र अतिक्रमणको चपेटामा

महोत्तरी- महोत्तरीका सामुदायिक जङ्गलहरू काठ तस्करको निसानामा परेका छन् । सामुदायिक वन तथा सागरनाथ परियोजना अन्तर्गतका रूख बिरूवाहरू काटेर काठ तस्करी बढी रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् । जिल्ला वन कार्यालय महोत्तरीको तथ्याङ्कका अनुसार गत साउनदेखि माघसम्ममा मात्रै जिल्लाका विभिन्न ठाउँबाट चोरी निकासी हुँदै गरेका चार सय ५० क्युफिट काठ बरामद भएको छ । जसमध्ये […]

सम्बन्धित सामग्री

तस्कर समूहमाथि सशस्त्रद्वारा खुकुरी प्रहार ?

झापा । झापामा डिउटीमा रहेका सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपमा सशस्त्र र तस्कर समूह दुवैतर्फ घाइते भएका छन् । तस्करी गर्ने समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरीले प्रतिकार गरेको थियो । त्यसक्रममा सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमाल र सशस्त्र प्रहरी सहायक हबलदार दुर्गाचन्द्र बस्नेत घाइते भएका छन् । सहायक […] The post तस्कर समूहमाथि सशस्त्रद्वारा खुकुरी प्रहार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तस्करलाई छाता ओढाएर भन्छ, यहाँ तस्कर आउँदैन!

पत्करमाथि बसेर भन्छ, अब पत्कर आउँदैन,तस्करलाई छाता ओढाएर भन्छ, यहाँ तस्कर आउँदैन। जुन चश्माले हेरे पनि आफ्नै अनुहार मात्र देखिन्छ, हिसाब त मिलाउन खोजेखोजेझैं गर्छ, तर उत्तर आउँदैन।...

तस्करीको धान तस्कर र स्थानीय मिलेर लुटे, प्रहरीमाथि नै छानबिन

भारतबाट तस्करी गरी ल्याइएको ७० बोरा धान तस्कर र स्थानीयले लुटेर लगेको घटना सार्वजनिक भएको छ। धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली माथि प्रहरी चौकी छतवामा तस्कर तथा स्थानीयले सोमबार आक्रमण गरेका थिए।...

देश तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको छ

नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको छ । नेपाल गम्भीर संकटको चक्रव्यूह वा संकटको पासोतिर उन्मुख छ । भ्रष्टाचारको बाढी, ऋणको भारी र शक्तिराष्ट्रका द्वन्द्वको चक्रव्यूहतिर हाम्रो भूभाग धकेलिँदैछ ।

कञ्चनपुरमा प्रहरी र तस्कर समुहबीच  लफडा

कञ्चनपुरमा प्रहरी र तस्कर समुहबीच लफडा मच्चिएको छ । भारतबाट तस्कर समुह ल्याएको मलखादसहितको सामान झोलुंगे प्रहरीले बरामद गरेपछि लफडा मच्चिएको हो ।  मंगलबार साँझ झोलुंगे पुल क्षेत्रमा खटिएको प्रहरी टोलीले...

जोर्डन प्रवेश गर्न खोज्दा २७ लागूऔषध तस्कर मारिए

१४ माघ, काठमाडौं । जोर्डनको सेनाले २७ जना लागू औषध तस्करलाई मारेको छ । बिहीबार हतियार र लागू औषधसहित सिरियाबाट जोर्डन प्रवेश गर्न खोजेका २७ जना तस्कर मारिएको सेनाका एक प्रवक्ताले बताएका हुन् । सिरियासँग सीमाना जोडिएका विभिन्न मोर्चामा गरिएको कारबाहीका क्रममा हतियार र लागू औषधसहित जोर्डन प्रवेश गर्न खोजेका २७ जना तस्कर मारिएको सीएनएनले […]

लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने

काठमाडौं : कुख्यात लागू औषध तस्कर डेरो एन्टोनियो उसुगालाई अमेरिका पठाइने भएको छ। कोलम्बियमा हिजो पक्राउ परेका देशकै कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने उसुगालाई अमेरिका पठाउने कोलम्बियाले घोषणा गरेको हो।उनलाई शनिबार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको थियो। कोलम्बियाले उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो।त्यस्तै अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो। अमेरिकाले संघीय कानुन अनुसार

सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर पक्राउ

सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर समूहका एकजना पक्राउ परेका छन् ।

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको छ। सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहले भौतिक आक्रमण गरेको हो। गएराति भारतबाट नेपालमा अवैध रुपमा चिनी भित्र्याइरहेका बेला सीमा क्षेत्रमा खटिएका...

गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं । बारामा गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति भक्तलाल खोलाको बगरमा गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करले गोली हानेको प्रहरीले जनाएको छ । गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो । त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो । जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हो । घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ । साथै १०२ किलो गाँजा पनि बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।