कञ्चनपुरमा प्रहरी र तस्कर समुहबीच  लफडा

कञ्चनपुरमा प्रहरी र तस्कर समुहबीच लफडा मच्चिएको छ । भारतबाट तस्कर समुह ल्याएको मलखादसहितको सामान झोलुंगे प्रहरीले बरामद गरेपछि लफडा मच्चिएको हो ।  मंगलबार साँझ झोलुंगे पुल क्षेत्रमा खटिएको प्रहरी टोलीले...

सम्बन्धित सामग्री

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, तीन जना प्रहरी घाइते

कञ्चनपुर - कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारकाे टाउकाे हात र खुट्टा चाेट लागेकाे छ । ...

सशस्त्रको गस्ती टोलीमाथ तस्कर समूहको आक्रमण, दुई जवान घाइते

कञ्चनपुर : तस्करको समूहले बेलौरी नगरपालिकाको थापाचोकमा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको छ। आक्रमणबाट दुई जवान घाइते भएका छन्।भारतबाट अवैध रुपमा ल्याइएको सामान र मोटरसाइल नियन्त्रणमा लिई बोर्डर आउट पोष्टमा ल्याउने क्रममा तस्करको समूहले सशस्त्र प्रहरीको टालीमाथि बिहीबार राति ढुङ्गामुढा प्रहार गरेको हो। आक्रमणबाट सशस्त्र प्रहरी जवान सोमतराम चौधरी र छडकबहादुर चौधरी घाइते भएका छन्। घाइते सोमतरामलाई थप उपचारका लागि धनगढीतर्फ लगिएको छ। सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक

प्रहरीको गोलीबाट मृत्यु भएका भारतीय तस्करको पहिचान खुल्यो

कञ्चनपुर : बेलौरी नगरपालिका–७ टेडुवामा भारतीय लागुऔषधका तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा मृत्यु हुनेको पहिचान खुलेको छ। ती व्यक्ति भारतको उत्तर प्रदेशको पिलिभित थाना हजारा गाव राघवपुरी टिल्ला नम्बर ४ का २६ वर्षीय गोविन्द सिंहको रहेको प्रहरीले जनाएको छ।बिहीवार साँझ ६ बजे सीमा स्तम्भ नम्बर ३८ र ४२ को बीचमा लागुऔषधको तस्करी हुन लागेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीको टोली त्यसतर्फ गएको थियो। सीमा क्षेत्र हुँदै चारजना भारतीय नागरिक आउन लागेको अवस्थमा प्रहरीले शंका गरी पा

कञ्चनपुरमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, एक भारतीयको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ। लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका–७ टेडुवा सीमा क्षेत्रमा बिहीबार बेलुकी गोली हानाहान भएको हो।प्रहरीको गोली लागि घाइते भएका भारतीय युवक गोविन्द सिहको उपचारका क्रममा बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ। प्रहरीका एक जवानको खुट्टामा सामान्य लागेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए। कञ्चनपुर