जोर्डन प्रवेश गर्न खोज्दा २७ लागूऔषध तस्कर मारिए

१४ माघ, काठमाडौं । जोर्डनको सेनाले २७ जना लागू औषध तस्करलाई मारेको छ । बिहीबार हतियार र लागू औषधसहित सिरियाबाट जोर्डन प्रवेश गर्न खोजेका २७ जना तस्कर मारिएको सेनाका एक प्रवक्ताले बताएका हुन् । सिरियासँग सीमाना जोडिएका विभिन्न मोर्चामा गरिएको कारबाहीका क्रममा हतियार र लागू औषधसहित जोर्डन प्रवेश गर्न खोजेका २७ जना तस्कर मारिएको सीएनएनले […]