तस्कर समूहमाथि सशस्त्रद्वारा खुकुरी प्रहार ?

झापा । झापामा डिउटीमा रहेका सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपमा सशस्त्र र तस्कर समूह दुवैतर्फ घाइते भएका छन् । तस्करी गर्ने समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरीले प्रतिकार गरेको थियो । त्यसक्रममा सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमाल र सशस्त्र प्रहरी सहायक हबलदार दुर्गाचन्द्र बस्नेत घाइते भएका छन् । सहायक […] The post तस्कर समूहमाथि सशस्त्रद्वारा खुकुरी प्रहार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भाउजुलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ

काठमाडौँ – भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन्। जग्गाको अशंवण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए। त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी […]

दिदीमाथि बहिनीले गरिन् खुकुरी प्रहार

मोरङको पथरीशनिश्चरेमा बिहीबार राति बहिनीले आफ्नै दिदीमाथि खुकुरी प्रहार गरेकी छन्। २९ वर्षीया सुमित्रा राईले खुकुरी प्रहार गरेर दिदी ४० वर्षीया लक्ष्मी राईलाई गम्भीर घाइते बनाएकी हुन्।...

उम्मेदवारमाथि खुकुरी प्रहार

काठमाडौँ,२५ वैशाख । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको […]

भोजपुरमा पनि उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।  षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सोलुखुम्बु, १८ चैत्र । आफ्नै श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनका पति पक्राउ परेका छन् । ३७ वर्षीया मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका […]

खुकुरी प्रहार गरी हत्या

पर्साको बारा फेटा गाउँपालिका-४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ गहवा बस्ने ३४ वर्षीय दिपक कुमार महरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।वीरगंज महानगरपालिका-१६ फुलबरीया टोलस्थित गाईगोठमा दिपकले खुकुरी प्रहार गरी प्रेमचन्द्रको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पशुपतिमा एक साधुमाथि खुकुरी प्रहार

काठमाडौँ । काठमाडौंँको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । उनीमाथि सोमबार विहान साढे ५ बजे खुकुरी प्रहार भएको हो । घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ । विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेका हुन् । घटनामा संलग्नताको […]

उच्च अदालतको गेटमै युवकमाथि खुकुरी प्रहार

उच्च अदालत विराटनगरको गेट अगाडि आइतबार दिउँसो एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। अदालतको गेटमै कमलसिंह रानालाई दिउँसो सवा १२ बजेतिर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

संखुवासभामा खुकुरी प्रहार गरी साथीको हत्या

खुकुरी प्रहार गरी साथीको हत्या आरोपमा संखुवासभामा एक पक्राउ परेका छन्।